Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिचीन भ्रमण नेपालको सामाजिक र आर्थिक विकासमा केन्द्रित हुनेछः प्रधानमन्त्री

चीन भ्रमण नेपालको सामाजिक र आर्थिक विकासमा केन्द्रित हुनेछः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको भ्रमणमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाई पुर्‍याउने बताएका छन्। मंगलबार संसद बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।

नेपालको सामाजिक र आर्थिक विकासका लागि नयाँ गति दिने दिशामा भ्रमण केन्द्रित हुने प्रधानमन्त्रीले जानकारी गराए। उनले भ्रमणका क्रममा यस अगाडि भएका सम्झौतालाई कार्यान्वयनमा जोड दिने बताए। उनले नेपाल र चीनबीचको आर्थिक तथा व्यापारलाई थप सहज बनाउने दाबी गरे।

प्रचण्डले सीमा नाका सञ्चालनलाई प्रभावकारी बनाउनुका साथै नयाँ नाका खोल्ने विषयमा छलफल हुने जानकारी दिए। उनले मुगुमा पनि नाका खोल्ने विषयमा छलफल हुने बताए। उनले सडक, उर्जा, कृषि, विज्ञानका रुपान्तरणकारी क्षेत्रका परियोजनालाई प्राथमिकता राखेर छलफल गरिने बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT