Techie IT
२०८१ पुस १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसदनको अवरोध खुलाउने विषयमा सभामुख र प्रधानमन्त्रीबीच छलफल

सदनको अवरोध खुलाउने विषयमा सभामुख र प्रधानमन्त्रीबीच छलफल


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख र प्रधानमन्त्रीबीच छलफल हुन लागेको हो । सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग यसअघि पनि पटक–पटक छलफल गरिसकेका छन् ।

सुन प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेदेखि संसद् बैठक अवरोध गर्दै आएको छ ।

अवरुद्ध संसद् सुचारु गराउने विषयमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि छलफल भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सौराहामा आज हात्ती सुन्दरी प्रतियोगिता

काठमाडाैँ । चितवनको सौराहामा हिजोदेखि शुरु भएको हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आज हात्ती सुन्दरी प्रतियोगिता हुनेछ । भोलिदेखि हात्तीको

आज राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)ले आज (शुक्रबार) सचिवालय बैठक बोलाएको छ । आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा

दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपति विरुद्ध महाभियोगको प्रस्ताव

एजेन्सी । दक्षिण कोरियाको विपक्षी दलले कार्यवाहक राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको छ । बिहीबार विपक्षी डेमोक्रेटिक पार्टीले कार्यवाहक

आज २ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज (शुक्रबार) दुई वटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने

रवि लामिछानेको बयान आज पनि लिइने

काठमाडौं । पूर्वगृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा निलम्बित सांसद रवि लामिछाने विरुद्ध मुद्दा दायर भए सँगै

अर्थ समितिबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ । बैठकमा समितिका

Techie IT