गृहपृष्ठ ∕ राजनीति ∕ गठबन्धनमा दरार पैदा गर्न खोजिएको छ – प्रधानमन्त्री प्रचण्डगठबन्धनमा दरार पैदा गर्न खोजिएको छ – प्रधानमन्त्री प्रचण्ड नेपालीपत्र बुधबार, २०८० साउन ३१ गते, ०५:३५ मा प्रकाशित राजनीति काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा भइरहेका पछिल्ला सरकार विरोधी गतिविधि तथा संसद्मा देखिएको अवरोध आदिबाट गठबन्धनमा दरार पैदा गर्न खोजिएको बताएका छन् ।मंगलबार बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।प्रधानमन्त्री दाहालले भने, “पछिल्लो समय मलाई त्यस्तै लाग्दैछ । कतैबाट पनि सरकारलाई निकास ननिस्कियोस् भन्ने ढङ्गबाट कुराहरू आउने गरेका छन् । तर मलाई लाग्छ गठबन्धनमा त्यस्तो कुनै असजिलो छैन । सरकारले काम गरिरहेकै छ ।”उनले यी पछिल्ला क्रियाकलाप गठबन्धन भत्काउने र सरकारप्रति पनि अविश्वास पैदा गर्ने काम भएको आफूले बुझेको बताए । उनले यस्ता क्रियाकलापका कारण सरकार सुशासन र जनतालाई सेवा दिने काम कारबाहीबाट पछि नहट्ने पनि स्पष्ट गरे । #प्रचण्डग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्रीकाठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदैएजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तारकाठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारएजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेशकाभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदैम्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नतिधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ३ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ४ सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो ५ ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर ६ मामीमा नेपाली चलचित्र ७ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरणThe Film Nepal