गृहपृष्ठ ∕ राजनीति ∕ रकम माग्दा व्यवसायीलाई गिरफ्तार गर्नु सरकारको अधिनायकवाद – सचेतक बर्तौलारकम माग्दा व्यवसायीलाई गिरफ्तार गर्नु सरकारको अधिनायकवाद – सचेतक बर्तौला नेपालीपत्र आईतबार, २०८० साउन २८ गते, ११:२८ मा प्रकाशित राजनीति फाइल फाेटाेकाठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । उनले शान्तिपूर्ण आन्दोलनमा रहेका निर्माण व्यवसायीमाथि आज चरम दमन र गिरफ्तार गर्नु सरकारको अधिनायकवाद भएको बताएका हुन् ।भुक्तानी नदिएको भन्दै सडक विभाग र सिँचाइ विभागमा निर्माण व्यवसायीले ताला लगाउन खोजेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसै सन्दर्भमा सचेतक बर्तौलाले सरकारको क्रियाकलापको सबैले विरोध गर्नुपर्ने बताएका हुन् ।सचेतक बर्तौलाले भनेका छन्, ‘सार्वजनिक निर्माण कार्य गरेबापत सरकारबाट पाउनुपर्ने अर्बौं रकमको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेका निर्माण व्यवसायीमाथि आज चरमदमन र दर्जनौंलाई गिरफ्तार गर्नु सरकारको अधिनायकवाद हो । सबैले विरोध गरौं ।’ #महेश बर्तौलाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमाधरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । रास्वपाको सचिवालय बैठक बस्दैकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सोमबार दिउँसो ४ बजे बस्नेगरी बैठक तय भएको आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृतकाठमाडौं । आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता र समाजसेवीलाई पुरस्कृत गरिएको छ । रमेश विकल साहित्य राष्ट्रपति समक्ष पाँच राजदूतको शपथकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिककाठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटोधेरै पढिएका खबर १ वर्तमान सत्ता गठबन्धनको उद्देश्य विकासमा गतिशीलता ल्याउनु होः मन्त्री गुरुङ २ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ समाजवादी गणतन्त्रले जनताका चाहनालाई सम्बोधन गर्छः वर्षमान पुन ५ दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति : अर्थमन्त्री पौडेल ६ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ७ अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख रानाThe Film Nepal