गृहपृष्ठ ∕
राजनीति ∕
झलनाथको विश्लेषणः पार्टी कांग्रेस र माओवादीको पिछलग्गु बनेर निरिह भयो झलनाथको विश्लेषणः पार्टी कांग्रेस र माओवादीको पिछलग्गु बनेर निरिह भयो
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी नेपाली कांग्रेस र नेकपा माओवादीको पिछलग्गु बनेको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन्।
एकीकृत समाजवादीको जारी स्थायी कमिटी बैठकमा १६ पृष्ठको दस्तावेज प्रस्तुत गर्दै उनले एमालेबाट विद्रोह गरेको शक्ति अहिले आफूहरूसँग नभएको र कांग्रेस–माओवादीको पछाडि लाग्दा पार्टी निरीह बनेको विश्लेषण गरेका हुन्। चुनाव गठबन्धन गरेर कमजोरी भएको उनको निष्कर्ष छ।
‘दक्षिणपन्थीहरुको पिछुवा बन्ने र उनीहरु माथि भरोशा गर्ने गलत कार्यनीतिको पार्टी शिकार हुन पुग्यो। त्यसले गर्दा हाम्रो पार्टीको जनमत झन खुम्चिन पुग्यो।’ लिखित प्रस्तावमा खनालले भनेका छन, आखिर हाम्रो पार्टी दक्षिणपंथी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बढ्यो। नेपाली कांग्रेस र माओवादी दुवैले हाम्रो पार्टीलाई देशैभरि धोखा दिए। हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवी र साख नराम्ररी गिराई दियो। कार्यकर्ताहरुदेशव्यापी रुपमा निरास भए। त्यसपछि “बरु एमाले तिरै जाने” भन्ने चिंतनको विकास हुन थाल्यो र पलायन बढदै गयो।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने व्यवस्था हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक
काठमाडाैँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ ।
एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की
चितवन । गैँडाको आक्रमण बाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमण बाट घाइते निजको
काठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । ‘स्वच्छ
तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दमौली बाट डुम्रे