Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमाओवादी केन्द्रका पदाधिकारीको कार्यविभाजन हुँदै!

माओवादी केन्द्रका पदाधिकारीको कार्यविभाजन हुँदै!


काठमाडौँ। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पदाधिकारीको कार्यविभाजनको विषयमा छलफल भइरहेको बताइएको छ।

नयाँ शिराबाट पार्टी संगठन निर्माणका लागि पदाधिकारीहरुको कार्यविभाजन गर्ने र केन्द्रीय सदस्यहरुलाई प्रदेश र जिल्लास्तरमा जिम्मेवारी तोकेर पठाउने विषयमा छलफल भइरहेको हो।

बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठक आज समापन हुँदैछ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पदाधिकारीमाथि बैठकमा केन्द्रीय सदस्यले उठाएका विषयवस्तुमाथि जवाफ दिन पदाधिकारी बैठक बोलाइएको हो। पदाधिकारी बैठकमा केन्द्रीय सदस्यले उठाएका विषयवस्तुमाथि छलफल भइरहेको आचार्यले बताए।

केन्द्रीय कमिटी बैठक दिउँसो १ बजेबाट कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्दैछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्र दिने तयारी

काठमाडाैँ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने व्यवस्था हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक

यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ

काठमाडाैँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ ।

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

गैँडाको आक्रमण बाट १ जनाको मृत्यु

चितवन । गैँडाको आक्रमण बाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमण बाट घाइते निजको

चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता

काठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । ‘स्वच्छ

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दमौली बाट डुम्रे

Techie IT