गृहपृष्ठ ∕ राजनीति ∕ राष्ट्रिय सभा बैठक चल्न नदिने एमालेको तयारीराष्ट्रिय सभा बैठक चल्न नदिने एमालेको तयारी नेपालीपत्र बिहीबार, २०८० साउन १८ गते, १०:५५ मा प्रकाशित राजनीति काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बिहीबारका लागि आह्वान गरिएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ ।यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म दुवै सदन चल्न नदिने बताउँदै आएको छ ।यसअघि एमालेले साउन ११ गते मिटरब्याज सम्बन्धी विधेयक पारित गर्नका लागि मात्रै राष्ट्रिय सभाको बैठक चल्न दिएको थियो । क्विन्टल सुन प्रकरणमा सरकार नै मुछिएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म दुवै सदन चल्न नदिने एमालेको अडान छ । #राष्ट्रिय सभाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रधानमन्त्री ओलीद्वारा गणतन्त्र दिवसको शुभकामनाकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना नेता लालबाबु पण्डितलाई पत्नी शोककाठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री लालबालु पण्डितलाई पत्नी शोक परेको छ । पण्डितकी पत्नी विमला महतको बुधबार हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लागौँ:…काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेकोबताएका छन् सकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायक: उपप्रधानमन्त्री सिंहकाठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायक बन्नसक्ने बताएका छन् संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा मागकाठमाडौं । प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलले गृह मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका छन् । सङ्घीय संसद् भवन नयाँ कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्पकाठमाडौं । कास्कीको फुलिबाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आजधेरै पढिएका खबर १ पवित्र तिर्थस्थल गोसाइँकुण्ड २ जापान भ्रमण उपलब्धिमूलक भयो: परराष्ट्र मन्त्री राणा ३ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुने ४ चलचित्र ‘परिवर्तन’ निर्माण घोषणा, अञ्जना बराइली र सुशील श्रेष्ठको प्रमुख भूमिका ५ मेची भन्सारद्वारा १० महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन ६ ‘महाभोज’ – संयोगजस्तै लाग्ने तर गहिरो सन्देश बोकेको कथा हो: हिमाल कडरीया, निर्माता ७ रेशमा चियाको व्यावसायिक उत्पादन शुरुThe Film Nepal