Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिविषयलाई गिजोल्न मात्र खोजे सरकारको दिनगन्ती सुरु हुन्छः रवि लामिछाने

विषयलाई गिजोल्न मात्र खोजे सरकारको दिनगन्ती सुरु हुन्छः रवि लामिछाने


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले छानबिन सुरु गरेका विषयहरू जरासम्म नपुगेको भन्दै असन्तुष्टि जनाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले विषयलाई गिजोल्न मात्र खोजे सरकारको दिनगन्ती सुरु हुने चेतावनी पनि लामिछाने दिएका छन्।

‘हरेक विषय सरकारले सुरु गर्छ। अलि जरोसम्म पुग्छ कि भन्यो, त्यहाँ गएर अड्किन्छ, गिजोलिन्छ। नक्कली भुटानी शरणार्थीमा जरा कहाँ छ सारा जनतालाई थाहा छ। सुरुवात गर्‍यो, सरकार अड्कियोँ, सभापति लामिछानेले भन्यो।

भ्रष्टाचारविरुद्ध चालेका कदमका लागि आफूहरूले सरकारलाई स्याबासी दिएको भन्दै उनले त्यसलाई फाइदाका रूपमा नलिन आग्रह गरे। ‘कुनै पनि विषयलाई गिजोल्ने मात्र नभई जरासम्म पुग्ने सहास लिएको भए ठीक छ। नत्र केही कर्मचारीलाई सरुवा गरेर फाइल खोलेझैँ गर्न थाले सरकारको दिन गन्न सुरु हुन्छ,’ उनले भने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्र दिने तयारी

काठमाडाैँ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने व्यवस्था हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक

यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ

काठमाडाैँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ ।

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

गैँडाको आक्रमण बाट १ जनाको मृत्यु

चितवन । गैँडाको आक्रमण बाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमण बाट घाइते निजको

चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता

काठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । ‘स्वच्छ

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दमौली बाट डुम्रे

Techie IT