गृहपृष्ठ ∕ राजनीति ∕ १५औं महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउने धनराज गुरुङको घोषणा१५औं महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउने धनराज गुरुङको घोषणा नेपालीपत्र मंगलबार, २०८० साउन ९ गते, १५:५४ मा प्रकाशित राजनीति काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले १५ औं महाधिवेशनमा नेता डा. शेखर कोइरालालाई सभापति बनाउने घोषणा गरेका छन्।मंगलबार ४१ औं बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेता गुरुङले आफूले कोइरालालाई रुपान्तरणको मुद्दा नसकिएको भन्दै सभापतिको लागि अघि बढ्न आग्रह गरेको बताए।‘डा. शेखर कोइराला अघि बढ्नुहोस्। मेरो पनि आकांक्षा होला उपसभापतिमा तर, रूपान्तरण मुद्दा सकिएको छैन, तपाईं अघि बढ्नुहोस् भनेको छु,’ नेता गुरुङले भने, ‘प्रस्ट रूपमा भन्छु खरो ढंगबाट पार्टीको रूपान्तरण अभियानमा १५ औं महाधिवेशनमा सभापति बन्ने हो।’कांग्रेसलाई बहुमतको पार्टी बनाउनुपर्ने उनको भनाई छ। #धनराज गुरुङग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाईकास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट बिपीले ‘तिमी नेपालमा नै बस्नू’ भनेकाले स्वदेश फर्किएँः डा. शशांककास्की । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाल असंख्य सम्भावना नै सम्भावनाको कुञ्ज भएकाले नेपाली युवाहरूले स्वदेशमा उद्यमशीलता गरेर बस्नुपर्ने दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिलानवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्यावसायिक रूपमा दुनाटपरी बनाउन थालेकी छन् । युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता छिटै हुने ट्रम्पको…काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वास १०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्याेकाठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का चलचित्र ‘भूठान’ निर्माताको ‘ठक्कर’ सार्वजनिककाठमाडौँ । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाटधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ संवैधानिक परिषद्को बैठक बस्दै ३ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ४ केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो ५ वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि ६ मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख विनियोजन ७ महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा १७ जना मजदूरको मृत्युThe Film Nepal