गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई/दुई महिनापछिको पहिलो साता गर्ने प्रस्तावकांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई/दुई महिनापछिको पहिलो साता गर्ने प्रस्ताव नेपालीपत्र मंगलबार, २०८० साउन २ गते, १४:५१ मा प्रकाशित राजनीति काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दुई/दुई महिनापछिको पहिलो साता गर्ने प्रस्ताव गरिएको छ।सानेपास्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले अहिलको बैठक साउनको पहिलो साता बसेकाले अरू बैठक पनि पहिलो साता बस्ने प्रस्ताव पढेर सुनाएका हुन्।थापाले एकवर्षे कार्ययोजना प्रस्तुत गर्दै अबका बैठक असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बस्ने प्रस्ताव गरे। वर्षमा न्यूनतम दुई बैठक काठमाडौँबाहिर गर्ने प्रस्ताव रहेको उनले बताए। #नेपाली कांग्रेसग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ग्लोबल आईएमई बैंकको वार्षिकोत्सव : ३५ जना छात्रालाई छात्रवृत्तिकाठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थागत सामाजिक बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पतालबागलुङ । ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा शुक्रबार देखि ५० शय्याको अस्पताल सञ्चालन भएको छ । यस बाट निसीखोला, तमानखोला र बडिगाड राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेशकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ९६ पुग्योएजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको छ । बैंकक कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदककाठमाडौँ । भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो भोजपुरको लम्सुवघाटमा झोलुङ्गे पुल निर्माणभोजपुर । अरुण नदीको लम्सुवाघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने मापदण्डको झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल प्रायःधेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ छोराको कुटपिटबाट बुवाको मृत्यु ३ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ४ एमालेको सचिवालय बैठक आगामी बुधबार ५ पाटे बाघ मार्ने उद्योगमा १ जना पक्राउ ६ पहिलो संस्करणको एनपीएल सम्पन्न: कसले कति पुरस्कार पाए ? ७ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखकThe Film Nepal