श्रीलंका आक्रमणः ब्रिटेन–अष्ट्रेलियासम्म यसरी जोडियो अनुसन्धानको डोरी

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । सिरियल बम ब्लास्ट घटनामा श्रीलंकाका रक्षामन्त्री रुवन विजयवर्धनेले पनि सुरक्षा प्रवन्धमा ठुलो भुलचुक भएको स्वीकार गरेका छन् । उनले भनेका छन्,‘राष्ट्रपति मैत्रीपाला सिरिसेना सुरक्षा प्रतिष्ठानमा केही परिवर्तन ल्याउने तयारी भइराखेको छ ।’ स्थानीय मिडिया अनुसार श्रीलंकाका प्रधानमन्त्री र राष्ट्रपतिको आपसी खिचातानीका कारण देशमा त्रासदी फैलिएको छ । आइतबार भएको बम बिस्फोटमा परी मर्नेको संख्या ३५९ पुगेको छ । उक्त आत्मघाती घटना १० वर्षपछि कै सबैभन्दा ठुलो घटना भएको बताइएको थियो । 

 

रक्षामन्त्रीले स्वीकार गर्दै भनेका छन्,‘सुरक्षा दिने मामिलामा हामी चुकेका छौँ । यसको जिम्मेवारी हामीले लिनुपर्छ ।’

 

उनका अनुसार क्राइस्टचर्चमा गोलावारी गर्ने एक व्यक्ति विदेशमा पढ्छन् । उनीहरु मध्यम वा उच्च वर्गका युवाहरु रहेको अनुसन्धानमा देखिएको मिडिया रिपोर्टमा उल्लेख  छ । ती आक्रमणकारीहरुको परिवार आर्थिक रुपमा पनि उत्तिकै सवल रहेको अनुसन्धानबाट खुल्न आएको छ । 

 

रक्षामन्त्रीले भनेका छन्,‘हामीलाई लाग्छ आत्मघाती आक्रमणकारी ब्रिटेनमा पढाइ गरेका थिए । श्रीलंका आउनुपुर्व उनी अष्ट्रेलिायमा स्नातकोत्तर गरेका थिए ।’

 

यस घटनामा परी ५०० भन्दा बढी घाइते भएका छन् । यस घटनापछि श्रीलंकन प्रहरीले ६० जना भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको थियो । पक्राउ परेका सबै श्रीलंकन नागरिक भएको समेत बताइएको थियो । 

 

यस घटनाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको बताएको थियो । उनीहरुको प्रमुख निशानामा क्राइस्ट चर्चहरु रहेको थियो । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक

  • 21 seconds ago
फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक

काठमाडौँ। फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक गरिएको छ। बिहिबार सार्वजनिक गरिएको गीतमा दिपक शर्माको शब्द तथा संगीत र ध्रुव बिस्कोको स्वर रहेको छ। दिनेश राउतले निर्देशन गरेको फिल्मको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

  • 12 minutes ago
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

गोदावरी। सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। आज बिहीबार ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास

स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी

  • 32 minutes ago
स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी

मस्को रूस। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।