तालिवानलाई ठुलो झट्का, मौलानाको अमेरिकी आक्रमणमा निधनको पुष्टी

पेशावार, पाकिस्तान । पाकिस्तानी तालिवान समूहले उक्त समूहका प्रमुख नेता मौलाना फाजलुल्लाहको गत हप्ता पहिले अमेरिकी मानवरहित युद्धक विमानको सहयोगमा गरिएको आक्रमणमा मृत्यु भएपछि नयाँ नेतृत्व चयन गरिएको छ । 

 

पाजलुल्लाहले सन् २०१२ मा पाकिस्तानी किशोरीहरूलाई विद्यालय जान प्रोत्साहन गर्ने अधिकारकर्मी तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजाईको असफल हत्याको निर्देशन दिएको भन्ने विश्वास छ । 

 

तेहरिक–ए–तालिवान पाकिस्तान (टिटिपी) पनि यूसुफजाई तथा करिब १०० छात्रासहित १५० जनाभन्दा बढी व्यक्तिमाथि सन् २०१४ मा गरिएको असफल हत्या प्रकरणमा दोषी मानिदै आएको छ । 

 

उक्त समूहले अन्तर्राट्रिय सञ्चारमाध्यम एएफपीमार्फत आफ्ना नेताको मृत्यु भएको र उनको स्थानमा नयाँ नेतृत्व आएको शनिबार जनाएको हो । उक्त आक्रमणमा तालिवानका अन्य दुई उच्च नेताको पनि मृत्यु भएको थियो । 

 

टिटिपीले मुफ्ती नूर वाली मेहसुदलाई नयाँ नेतृत्वमा ल्याएको जनाएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महोत्तरीमा ६ वर्षीया बालिकाको विभत्स हत्या

  • 20 minutes ago
महोत्तरीमा ६ वर्षीया बालिकाको विभत्स हत्या

बर्दीवास । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो ।

आर्थिक हिनामिनाको आरोपमा अफ्रिकी फुटबल प्रमुख ५ वर्ष प्रतिबन्धित

  • 26 minutes ago
आर्थिक हिनामिनाको आरोपमा अफ्रिकी फुटबल प्रमुख ५ वर्ष प्रतिबन्धित

एजेन्सी । फिफाले अफ्रिकी फुटबल महासंघका अध्यक्ष अहमद अहमदलाई ५ वर्षको प्रतिबन्ध लगाएको छ । फिफाले सोमबार आर्थिक हिनामिनाको आरोपमा उनलाई प्रतिबन्ध लगाएको हो ।

कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

  • 1 hour ago
कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ ।



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।