अशक्त भएपनि सशक्त जीवन बिताएका एक अष्ट्रेलियन व्यक्ति
- शुक्रबार, १० फागुन, २०७५
- 3 years ago
- अष्ट्रेलिया

सिड्नी । हरेक मानिस शारिरीक तथा मानसिक रुपमा पुर्ण हुदैनन् । समाजमा केही यस्ता अशक्त व्यक्तिहरु पनि छन् जो सफल हुन हरसम्भव प्रयास गरेका छन् । सफल पनि भएका छन् । विश्वमा केही यस्ता व्यक्तिहरु छन् जसले प्रमाणित गरिदिएका छन् सफल हुन शारिरीक रुपमा पुर्ण हुन पर्दैन ।
समाजले अशक्त व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको छ । तर त्यो दृष्टिकोण फेर्न पनि यी व्यक्तिहरुले ठुलो भुमिका खेलेका छन् । तिमध्येका एक व्यक्ति हुन् शाम क्याथोर्न ।
शाम क्याथोर्न अष्ट्रेलियन मोटिभेसनल स्पिकर (उत्प्रेरक वक्ता), लेखक, लाइफ कोच हुन् ।
उनले सन् २००९ मा ‘योङ अष्ट्रेलियन अफ द इयर’ अवार्ड जितेका थिए । उनको कार दुर्घटनामा भएको थियो । उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । उनको मुटु तीन मिनेट तीस सेकेण्डसम्म रोकिएको थियो । उनको टाउकोमा गम्भिर चोट लागेको थियो । उनको दाहिने खुट्टा र दाहिने हातमा पनि धेरै फ्याक्चरहरु भएको थियो । उनलाई डाक्टर अशक्त भएको र बाँकी जीवनमा ह्वीलचियरमा जीवन बिताउनु पर्ने बताएका थिए । उनको आत्मविश्वासका कारण उनी छिटो नै निको भए । त्यो घटनापछि पुर्ण ठिक भएपछि उनले भनेका थिए,‘तपाईले निर्णय लिनुहुन्छ त्यसले तपाई को हो भन्ने बुझाउँछ ।’
उनी विश्वमै त्यस्ता गिटारिष्ट हुन् जो कुहिनोका सहायताले गितार बजाउँछन् । विकसित राष्ट्रहरुमा उनको फाउण्डेसन ‘क्याथोर्न फाउण्डेसन’ विभिन्न कार्यक्रम गर्दै सहयोग गर्दै आइरहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बलात्कार आरोप लागेका कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ
- 4 hours ago

काठमाडौं । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् ।
६९४ तहको परिणाम सार्वजनिक, कांग्रेस पहिलो र एमाले दोस्रो
- 4 hours ago

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको सूचना प्रणालीमा
बुटवल उपमहानगरमा प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल
- 6 hours ago

लुम्बिनी । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेस बुटवल उपमहानगरपालिक
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।