बंगलादेश जाने छात्राबारे गल्ती बोलेको भन्दै कानुनमन्त्रीले मागे माफी (विज्ञप्तिसहित)

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेश पढ्न जाने छात्राहरुबारे आफूले दिएको अभिव्यक्ति गलत भएको स्वीकार्दै माफी मागेका छन् । 

 

उनले बंगलादेश पढ्न गएका केही विद्यार्थीहरुले भोग्नुपरेको समस्यालाई उजागार गरेको बताएका छन् । मन्त्री तामाङले आइतबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई पर्न गएको चोटप्रति क्षमा मागेका छन् । 

 

उनले बंगलादेश पढ्न गएका केही विद्यार्थीहरुले आत्महत्या गरेको प्रसंग निकाल्दै मन्त्री तामाङले नेपाली छोरीचेली त्यस्तो हिंसामा नपरुन् भनेर सचेत गराउन खोजेको विज्ञप्तिमा उल्लेख गरेका छन् । 

 

शनिबार राजधानीको चुच्चेपाटीस्थित प्राक्सिस इन्टरनेसनल एकेडेमीमा शुक्रबार मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने छात्राहरूमाथि यौन शोषण भइरहेको बताएका थिए । उनले डाक्टर पढ्न बंगलादेश जाने छोरी÷चेलीबारे आज म कथा खोल्छु’ भन्दै दिएको भाषणको भिडियो सार्वजनिक भएपछि मन्त्री तामाङ विवादमा तानिएका थिए । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः मन्त्री वेइ

  • 8 minutes ago
द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः मन्त्री वेइ

काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताए

कास्कीमा थप ३४ जनामा कोरोना संक्रमण

  • 17 minutes ago
कास्कीमा थप ३४ जनामा कोरोना संक्रमण

कास्की । कास्कीमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पहिलो अध्यावधिक विवरणका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा का

यस्तो बन्यो वरुण-साराको 'कुली नं १' को ट्रेलर

  • 48 minutes ago
यस्तो बन्यो वरुण-साराको 'कुली नं १' को ट्रेलर

एजेन्सी । बलिउड अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खान स्टारर फिल्म 'कुली नं '१ को ट्रेलर सार्वजनिक भएको छ ।



पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।

विचित्र विश्व

यी चार काम गरेपछि नुहाउनैपर्छः चाणक्य नीति

यी चार काम गरेपछि नुहाउनैपर्छः चाणक्य नीति

एजेन्सी । तपाई हामी धेरै जना हिन्दु धर्मलाईअवलम्बन गर्ने गर्छौं । धर्मशास्त्रमा उल्लेख भएका नीतिहरुलाई पनि हामी अवलम्बन गर्दै आइरहेका छौं । शास्त्रहरुका अनुसार केही काम गरिसकेपछि नुहाउनु अनिवार्य छ । यहाँ हामीले चाणक्य नीतिमा उल्लेख भए अनुसार ४ काम गरिसकेपछि नुहाउन अनिवार्य भएको कुरा उल्लेख गरेका छौं ।