बिहे गर्छु भन्दै १६ वर्षीया किशोरीलाई सात दिनसम्म बन्धक बनाएर यौन शोषण
- बुधबार, १७ असोज, २०७५
- 3 years ago
- समाचार
काठमाडौं । डोटीको जोरायल गाउँपालिकाका २६ वर्षीय लोकबहादुर किकले गाउँकै १६ वर्षीया किशोरीलाई बिहे गर्ने प्रलोभन देखाउँदै सातदिनसम्म बन्धक बनाएर यौन शोषण गरेका छन्।
किशोरीको यौन शोषण गर्ने बिकलाई प्रहरीले पक्राउ गरेको छ। बिकले कैलालीको बगैचुल्लास्थित आफन्तको घरमा लगेर किशोरीको यौन शोषण गरेका हुन्। आफन्तको उजुरीको आधारमा बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आजको नयाँ पत्रिकाबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
फिल्म ‘कैथी’को रिमेक ‘भोला’ अजय देवगन आफैंले निर्देशन गर्ने
- 1 minute ago

एजेन्सी । बलिउड अभिनेता अजय देवगनले बलिउडका धेरै सुपरहिट फिल्महरूमा काम गरे र आफ्नो राम्रो अभिनय र लुक्सले दर्शकको मन जितेका छन्।
कुमारी बैंक र बनेपा डेन्टल क्यरबीच सम्झौता
- 15 minutes ago

काठमाडौँ। सम्झौताअनुसार सो डेन्टल क्यरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा जेनेरल डेन्टिस्ट्रि, पेडोेडोन्टिक्स, प्रोस्टोडोन्टिक्स र इन्डोडोन्टिक्समा २०
बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?
- 15 minutes ago

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।