सर्भियालाई हराउने दाउमा स्वीजरल्याण्ड, यस्तो छ टिम विश्लेषण

Global IME
Mega Bank
Norvic Hospital

विश्वकपमा आज स्वीजरल्याण्ड सर्भियाको सामना गर्दैछ । ब्राजिलसँग एक अंक खोस्न सफल स्वीजरल्याण्ड सर्भियासँग पुरै तीन अंक खोस्ने दाउमा रहेको छ । 

 

कोस्टारिकालाई पराजित गर्दै तीन अंक जोडेको सर्भिया स्वीजरल्याण्डविरुद्धको खेल जित्दै अर्को चरणमा जाने दाउमा रहेको छ । 

 

यस्तो छ स्वीजरल्याण्डको टिम विश्लेषण

 

विश्वकप इतिहास

 

विश्वकपमा उपस्थितिः १० 

 

बेस्ट फिनिसः तीनपटक सम्म क्वाटरफाइनलसम्मको यात्रा

 

पछिल्लो विश्वकप यात्राः सन् २०१४

 

उत्कृष्ट खेलाडीहरु

 

डिफेण्डर रिकार्डो रोद्रिगेज, पुर्व उल्फ्र्सवर्गबाट ठुलो पैसामा मिलान क्लबमा आवद्ध भएका थिए । उनी बलियो स्क्वायडको एक भरपर्दो खेलाडी हुन् । 

 

उनको ट्यालेन्टको फुटबल विश्लेषकहरुले खुलेर तारिफ गर्दै आइरहेका छन् । 

 

खेलाडी

 

जेण्डर साकिरीः स्टोक सिटीबाट व्यवसायिक फुटबल खेल खेल्दै आइरहेका उनी एक उत्कृष्ट खेलाडी हुन् । यस सिजन स्टोक सिटीलाई रेलिगेशन हुनबाट जोगाउन नसकेपनि फुटबल विश्लेषकहरुको नजरमा उनी एक ट्यालेन्डेट खेलाडी हुन् । 

 

अर्को चरणमा स्वीजरल्याण्डलाई पुर्याउन पनि उनको महत्वपुर्ण भुमिका रहने फुटबल विश्लेषकहरु बताउँछन् । 

 

ब्राजिल, कोस्टा रिका र सर्भियासँग स्वीजरल्याण्डले  कडा टक्कर दिने प्रशिक्षक बताउँछन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

  • 8 minutes ago
माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

भरतपुर । भरतपुर महानगरपालिकाले व्यावसायिक रुपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

  • 11 minutes ago
स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

स्याङ्जा । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।

पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

  • 55 minutes ago
पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

एजेन्सी । पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दिउँसो



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।