‘फोब्र्स इन्डियाको टप १०० सेलिब्रेटी लिष्ट २०१८’को पहिलो नम्बरमा सलमान !

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान ‘सुल्तान’को नामले चर्चित छन् । सलमानले ‘फोब्र्स इन्डियाको टप १०० सेलिब्रेटी लिष्ट २०१८’ (Forbes India Celebrity 100 list 2018) मा लगातार तेस्रो पटक टप गरेका छन् । १ अक्टोवर २०१७ देखि गत ३० सेप्टेम्बरसम्ममा सलमानले फिल्म, टिभी शो र ब्राण्ड एडोर्समेन्टबाट कुल २५३.२५ करोड भारुको कमाई गरेका छन्, यसै कारण ‘फोब्र्स इन्डियाको टप १०० सेलिब्रेटी लिष्ट २०१८’को लिष्टमा तेस्रो पटक पनि सुल्तान बनेका हुन् । ५२ वर्षीय अभिनेता सलमानको फिल्म ‘टाइगर जिन्दा है’, ‘रेस ३’ र टिभी रियलिटी शो ‘बिग बोस’ र ‘दशका दाम’ विज्ञापन गरेर सबै भन्दा बढी कमाई गरेका हुन् ।

 

दोस्रो नम्बरको लिष्टमा भारतीय क्रिकेटर विराट कोहली रहेका छन् । त्यस्तै तेस्रो स्थानमा अभिनेता अक्षय कुमार रहेका छन् । क्रिकेटर क्याप्टेन विराट कोहलीले २२८.०९ करोड भारुको कमाई गर्दै दोस्रो नम्बरमा आफ्नो नाम सुरक्षीत गरेका हुन् । अर्कोतर्फ अभिनेता अक्षय कुमारले १८५ करोड भारुको कमाई गर्दै ‘फोब्र्स इन्डियाको टप १०० सेलिब्रेटी लिष्ट २०१८’को तेस्रो नम्बरमा आफ्नो नाम लेखाएका छन् ।

 

फोब्र्स इन्डियाको टप १०० सेलिब्रेटीहरुको  कुल कमाई ३१४०.२५ करोड भारु रहेको छ । तर गत वर्ष यो भन्दा १७ प्रतिशत कम २६८३ करोड भारुको कमाई गरेका थिए । गत वर्ष बलिउडको किङ्ग खान शाहरुखले १७०.५ करोड भारुको कमाई गर्दै दोस्रो स्थानमा थिए । तर यो वर्ष अभिनेता शाहरुख खानको कुनै पनि फिल्म रिलिजमा आएन । यसै कारण अन्य यो वर्ष शाहरु खानले ५६ करोडको कमाई गर्दै १३ औं स्थानमा झरेका छन् ।

 

यो वर्षको सुरुवातमा रिलिज भएको फिल्म ‘पद्मावत’ बाट फाइदा लिँदै अभिनेत्री दीपिका पादुकोणले कुल ११२.८ करोडको कमाई गरेकी छन्, भने फोब्र्स इन्डियाको टप १०० सेलिब्रेटहरुको लिष्टमा पाँचौं नम्बरमा आफ्नो नाम सुरक्षीत गरेकी छन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

  • 2 minutes ago
बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

हेटौँडा। बैठकले सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट बहुमतले पारित गरेको हो। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले गत असार १ गते बुधबार प्रदेशसभ

आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल

  • 14 minutes ago
आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौँ को आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्। उनले नेपाल आयल निग

नेप्सेमा उच्च अंकको वृद्धि

  • 22 minutes ago
नेप्सेमा उच्च अंकको वृद्धि

काठमाडौँ। आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकले वृद्धि भएको छ। आज नेप्से ७४.९३ अंकले बढेर २ हजार ३७.६४ विन्दुमा पुगेको हो। बुधबार पनि नेप्से ४१.३९ अंकले बढेर १ हजार ९ सय ६२.७१ व



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।