रसिया विश्कपको फाइनलमा देखिएका उत्कृट दृश्यहरु

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौं । रसिया विश्वकपको उपाधि फ्रान्सले जितेको छ । आइतबार राति सम्पन्न  फाइनलमा क्रोएशियालाई  ४–२  गोलले  हराउँदै  फ्रान्स विश्व च्याम्पियन बन्यो  ।

 

खेलको २० औ मिनेटमा फ्रान्सले हानेको कर्नर रोक्न क्रोएशियाली खेलाडी म्यान्जुगिकले गरेको हेडमा बल जालीभित्र छिरेपछि  फ्रान्सले सुरुवाती  अग्रता पाएको थियो। क्रोएशियाका पेरिसिकले खेलको २८  औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

 

 

तर ३८ औ मिनेटमा फ्रान्सका लागि ग्रिजमन्ले  पेनाल्टीमार्फत गोल गरेपछि  फ्रान्स पुनः अग्रता कायम गर्न सफल भएको थियो ।

 

 

मध्यान्तरसम्म  फ्रान्सको  पक्षमा  २–१   को स्थितिमा  रहेको  खेलको  दोस्रो  हाफअन्तर्गत  ५९ औं मिनेटमा रोग्वा र ६५ औ मिनेटमा एम्बाप्पेले  गोल गरेपछि फ्रान्स ४–१ को बलियो अवस्थामा पुगेको थियो  । ६९ औं मिनेटमा क्रोएशियाका लागि म्यान्जुगिकले गोल गरेपछि खेल ४-२ मा आएको थियो ।

 

 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दोलखा निर्वाचन अपडेट: सत्ता गठबन्धनकै अग्रता

  • 5 minutes ago
दोलखा निर्वाचन अपडेट: सत्ता गठबन्धनकै अग्रता

दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ ।

माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

  • 28 minutes ago
माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

भरतपुर । भरतपुर महानगरपालिकाले व्यावसायिक रुपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

  • 30 minutes ago
स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

स्याङ्जा । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।