Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनदोश्रो बिहेलाई लिएर ट्रोल भएका यी अभिनेताले दिए यस्तो प्रतिक्रिया

दोश्रो बिहेलाई लिएर ट्रोल भएका यी अभिनेताले दिए यस्तो प्रतिक्रिया


एजेन्सी । बलिउड अभिनेता आशिष विद्यार्थीले सबैलाई चकित पारेका छन् । उनले ५७ वर्षको उमेरमा दोस्रो विवाह गरे । यो खबर सामाजिक सञ्जालमा निकै भाइरल बन्यो ।

तस्बिर भाइरल भएसँगै सामाजिक सञ्जालमा उनको व्यापक आलोचना समेत भयो ।

तस्वीरमा आशिष आफ्नी नयाँ श्रीमतीसँग निकै खुसी देखिएका छन् ।

तर, ट्रोलिङबाट अभिनेता निकै चिन्तित भएका छन् र हाल उनले यस विषयमा आफ्नो मौन तोडेका छन् ।

ट्रोलिङबाट हैरान भएका आशिष विद्यार्थीले ट्रोल गर्नेलाई गाली गरेका छन् ।

मिडियासँगको कुराकानीमा आशिषले जबाफ दिएका हुन् ।

आफूलाई ‘बुढो’, ‘कमजोर’ जस्ता ट्याग पनि दिइएको उनले बताए ।

अन्तर्वार्तामा आशिषले भने, ‘मैले बुढा, खुसट जस्ता धेरै नराम्रा शब्दहरू पढेको छु, तर सबैभन्दा रमाइलो कुरा के हो भने यस्ता कमेन्ट हामीजस्ता व्यक्तिबाट आएको हो ।’

यसबारेमा थप कुरा गर्दै आशिष विद्यार्थीले भने, ‘हामी आफैंलाई भन्दैछौँ, ‘हे सुनौँ, बुढो भइसकेकाले यस्तो काम नगरौँ । त्यसोभए के यसको मतलब हामी यसरी मर्नु पर्छ ? यदि कोही अगाडि बढ्न चाहन्छ भने किन हुँदैन ?’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT