आउँदो सिजनमा रियल मड्रिड बलियो रुपमा प्रस्तुत हुन्छः प्रशिक्षक लोपेतेगुई

Global IME
Mega Bank
Norvic Hospital
  • मंगलबार, १ साउन, २०७५
  • 4 years ago
  • खेल

एजेन्सी । प्रशिक्षक जुलेन लोपेतेगुईले आउँदो सिजनको लिगमा रियल मड्रिडको टिम बलियो रुपमा प्रस्तुत हुने बताएका छन् । सोमबारबाट प्रि–सिजन अभ्यास सत्र सुरु गरेका लोपेतेगुईले रियलका समर्थकहरुलाई आश्वस्त पार्दै आफूसँग प्रश्ट रणनीति हुने भन्दै रियल बलियो रुपमा प्रस्तुत हुने बताएका हुन् । 

 

क्लबको वेभसाइट तथा रियल मड्रिड टिभीसँग कुराकानी गर्दै उनले भने ‘मलाई रियल मड्रिडको बारेमा सबैकुरा मनपर्छ, गीत पनि । म सँग राम्रा खेलाडीहरु छन् उनीहरु सबै प्रतिस्पर्धिहरुसँग खेल्नको लागि तयार छन् ।’

 

उनले थपे ‘रियल मड्रिडमा फर्किनु सँधै विशेष रहन्छ । मैले यसलाई आफ्नो घरको रुपमा लिएको छु । म यहाँ नै हुर्के, यही धेरै कुराहरु सिके । यसै क्लबले आज मलाई यो स्थानसम्म पुर्याएको छ । रियल मड्रिड विश्वको उत्कृष्ट क्लब हो ।’

 

रियल मड्रिडले आउँदो अगष्ट १५ तारिखमा घरेलु प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडसँग युईएफए सुपर कपको फाइनल खेल्दैछ । 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

  • 13 minutes ago
बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

लण्डन । बेलायतमा नेपालीहरूको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको छ ।

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई मृत फेला

  • 20 minutes ago
मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई मृत फेला

जनकपुर । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला पर्नुभएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा उहाँ आज मृत फेला परेका हुन् ।

सन् २०२२ मा नेपालको साढे आठ अर्ब अमेरिकी डलर रेमिट्यान्स पुग्ने अनुमान

  • 24 minutes ago
सन् २०२२ मा नेपालको साढे आठ अर्ब अमेरिकी डलर रेमिट्यान्स पुग्ने अनुमान

काठमाडौँ । नेपालमा सन् २०२२ मा रेमिट्यान्स आप्रवाह तीन दशमलव छ प्रतिशतले बढेर साढे आठ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।