मिनी मुम्बईमा एक युवकले कुकुरलाई बलात्कार गरेपछि...

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौं । छिमेकी राष्ट्र भारतको महाराष्ट्र स्थित मिनी मुम्बईमा एक युवकले कुकुरलाई बलात्कार गरेको घटना बाहिरिएको छ । यस घटनाको भिडियो सार्वजनिक हुनेवित्तिकै प्रहरीले ती युवकलाई नियन्त्रणमा लिइसकेको छ । सार्वजनिक भिडियोमा ती युवकले कुकुरलाई पिटिरहेका छन् । 

 

उक्त भिडियो १५ अगष्टका दिन भाइरल बनेको थियो । भिडियोमा ती युवकले कुकुरलाई पिट्दै जबरजस्ती करणी गरिरहेका दृश्य देख्न सकिन्छ । उक्त भिडियो सार्वजनिक भएपछि जिवजन्तुको लागि काम गर्ने संस्था ‘पेटा’को सहयोगमा जनावर एक्टिविष्ट विजय रंगारेले ती युवकविरुद्ध उजुरी दर्ता गराएका छन् । प्रहरीले आरोपित युवकविरुद्ध आईपीसीको धारा ३७७ अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

 

अर्कोतर्फ पीडित कुकुरको पनि खोजी गरिएको छ । अहिले मेडिकल चेकअप भइरहेको जनाइएको छ । मेडिकल रिपोर्टमा बलात्कारको आरोप सही निक्लेमा ती युवकले १० वर्षको जेल सजाय भोग्नुपर्ने हुन्छ । प्रहरीका अनुसार सीसीटिभी फुटेजबाट यस घटना बाहिरिएको हो ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हिम आँधीका कारण अमेरिकामा १७०० भन्दा बढी उडान रद्द

  • 7 minutes ago
हिम आँधीका कारण अमेरिकामा १७०० भन्दा बढी उडान रद्द

एजेन्सी । हिम आँधीले अमेरिकाका धेरै राज्यहरूमा विनाश मच्चाएको छ। हिम आँधीको कहर एक वा दुईमा होइन धेरै राज्यमा छ । जसका कारण अमेरिकाका धेरै राज्यमा उडान नराम्ररी प्रभावित भएको छ । मिडिया रिपोर्टका अनुस

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

  • 10 minutes ago
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रचण्ड र ओलीबीच बुधबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो । त्यसअघि राप्रपा अध्यक्ष लिङ्देनले

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

  • 41 minutes ago
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता वित्दासमेत विस्तार हुनसकेको छैन ।



पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।