मिनी मुम्बईमा एक युवकले कुकुरलाई बलात्कार गरेपछि...
- सोमबार, २३ भदौ, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

काठमाडौं । छिमेकी राष्ट्र भारतको महाराष्ट्र स्थित मिनी मुम्बईमा एक युवकले कुकुरलाई बलात्कार गरेको घटना बाहिरिएको छ । यस घटनाको भिडियो सार्वजनिक हुनेवित्तिकै प्रहरीले ती युवकलाई नियन्त्रणमा लिइसकेको छ । सार्वजनिक भिडियोमा ती युवकले कुकुरलाई पिटिरहेका छन् ।
उक्त भिडियो १५ अगष्टका दिन भाइरल बनेको थियो । भिडियोमा ती युवकले कुकुरलाई पिट्दै जबरजस्ती करणी गरिरहेका दृश्य देख्न सकिन्छ । उक्त भिडियो सार्वजनिक भएपछि जिवजन्तुको लागि काम गर्ने संस्था ‘पेटा’को सहयोगमा जनावर एक्टिविष्ट विजय रंगारेले ती युवकविरुद्ध उजुरी दर्ता गराएका छन् । प्रहरीले आरोपित युवकविरुद्ध आईपीसीको धारा ३७७ अन्तर्गत मुद्दा दर्ता गरेको छ ।
अर्कोतर्फ पीडित कुकुरको पनि खोजी गरिएको छ । अहिले मेडिकल चेकअप भइरहेको जनाइएको छ । मेडिकल रिपोर्टमा बलात्कारको आरोप सही निक्लेमा ती युवकले १० वर्षको जेल सजाय भोग्नुपर्ने हुन्छ । प्रहरीका अनुसार सीसीटिभी फुटेजबाट यस घटना बाहिरिएको हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
हिम आँधीका कारण अमेरिकामा १७०० भन्दा बढी उडान रद्द
- 7 minutes ago

एजेन्सी । हिम आँधीले अमेरिकाका धेरै राज्यहरूमा विनाश मच्चाएको छ। हिम आँधीको कहर एक वा दुईमा होइन धेरै राज्यमा छ । जसका कारण अमेरिकाका धेरै राज्यमा उडान नराम्ररी प्रभावित भएको छ । मिडिया रिपोर्टका अनुस
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
- 10 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रचण्ड र ओलीबीच बुधबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो । त्यसअघि राप्रपा अध्यक्ष लिङ्देनले
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
- 41 minutes ago

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता वित्दासमेत विस्तार हुनसकेको छैन ।
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।