आर 'R' नाम भएका व्यक्ति कस्ता हुन्छन् ?

एजेन्सी । यस्ता व्यक्ति नचाहिने कुराभन्दा कामको कुरा गर्नमा रुची राख्छन् । थोरै बोल्ने र आफ्नो संसारमा हराउने स्वभाव यीनीहरुको हुन्छ । यस्ता व्यक्ति सधैं नयाँ कुराको खोजमा हुन्छन् । ज्ञान दिने ठाउँमा बस्न मनपराउँछन् ।

 

परिवारलाई महत्व दिन्छन् । प्राय यस नामको व्यक्ति बैज्ञानिक हुन्छन् । यस्ता व्यक्ति तेज गतिले अगाडि बढ्छन् । आफ्नो स्तरको मानिस र आफूभन्दा माथिको स्तर भएको मानिसलाई मनपराउँछन् । धन प्राप्त गर्नेमा भाग्यमानी हुनुका साथै मनको धेरै राम्रा हुन्छन् । समयसमयमा अरुलाई सहयोग पनि गर्छन् ।

 

धेरै ज्ञान भएका यस्ता व्यक्ति अरु मानिस र समाजको लागि फाईदाजनक नै हुन्छन् । बाहिरबाट गम्भिर देखिएपनि भित्रबाट प्रेमको भावनासँग जोडिएको हुन्छ । शिक्षक बन्नमा धेरै रहर हुन्छ । र आफ्नो साथिबाट धेरै कुरा अपेक्षा गरेको हुन्छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज वामदेव गौतमविरुद्ध परेको रिटमाथि बहस हुँदै

  • 14 minutes ago
आज वामदेव गौतमविरुद्ध परेको रिटमाथि बहस हुँदै

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटमाथि आज बहस हुँदैछ । गौतमलाई मन्त्रिपरिषद्ले राष्ट्रिय सभामा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी

आज पनि बढ्यो सुनचाँदीको भाउ

  • 27 minutes ago
आज पनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौँ । आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाला सुन तोलाको ९४ हजार ७०० रुपैयाँ तथा तेजाबी सुन

ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

  • 43 minutes ago
ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

काठमाडौँ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द भएका छन् । कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको भन्दै सम्पूर्ण सेवाहरु बन्द गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै अर्क



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।