पिएसजीलाई सिजनको पहिलो उपाधि

  • आइतबार, १९ साउन, २०७६
  • 1 year ago
  • खेल

 

एजेन्सी ।  पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ‘ट्रफि डेस च्याम्पियन्स’ को उपाधि जितेको छ । 

शनिबार चीनको ‘सेङजेन यूनिभर्साइड स्पोट्र्स’ मैदानमा भएको फाइनलमा रेनेसलाई २–१ गोल अन्तरले पराजित गर्दै कीर्तिमानी नवौं पटक उपाधि हात पारेको हो ।

 

अन्य देशहरुमा सुपर कपको रुपमा हुने यस फाइनल खेलको १३ औं मिनेटमा रेनेसका एड्रियन होनउले गोल गर्दै रेनसलाई सुरुवाती अग्रता दिलाएका थिए । यता खेलको ५७ औं मिनेटमा  काइलियन एम्बाप्पले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । 

 

यसैगरि खेलको ७३ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पिएसजीलाई उपाधि दिलाएका हुन्  । यो सँगै पिएसजीले सिजनको पहिलो उपाधि हात पारेको छ ।

 

यस उपाधिका लागि ‘लिग वान’ विजेता तथा ‘कप दी फ्रान्स’ का विजेताले फाइनल खेल्ने गर्छन् ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

४६ फिट अग्लो शिवमूर्ति स्थापना गरिने

  • 9 minutes ago
४६ फिट अग्लो शिवमूर्ति स्थापना गरिने

रसुवा । दक्षिणी भेकको कालिका–५ जिबजिबेस्थित नीलकण्ठ महादेव मन्दिर परिसरमा शिवमूर्ति राख्ने गृहकार्य अगाडि बढाइको छ ।

मुलुकलाई राजनीतिक अस्थिरतामा लगियो : वरिष्ठ नेता पौडेल

  • 13 minutes ago
मुलुकलाई राजनीतिक अस्थिरतामा लगियो : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताएका छन् । काँग्रेस काठमाडौँ महानगरपालिका–१६ एकाइद्वारा बिहिबार आयोजना गरेको विर

राष्ट्रिय महिला लिग फुटबलः सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी

  • 16 minutes ago
राष्ट्रिय महिला लिग फुटबलः सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत बिहिबार भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।