गर्भवती महिला भएको घरमा झण्डा गाडिने

Norvic Hospital
  • सोमबार, ११ भदौ, २०७५
  • 3 years ago
  • नेपाल

पोखरा । पोखरा २१ कृस्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको प्रभावकारी व्यवस्थापन गर्न स्थानीयले छलफल गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रको सेवा स्तर बृद्धि गरि जिल्ला अस्पताल सरह स्थर बृद्धिका लागि पहल गर्ने थाल्न स्थानीयले सुझाब दिएका छन् । कार्यक्रममा गण्डकी प्रदेश सभाका सांसद कृष्ण थापाले लक्ष्य प्राप्तीका लागि एकिकृत रुपमा काम गर्नुपर्ने बताउदै जनताले दिएको जिम्मेवारी पुरा गर्न तत्पर रहेको बताए ।

 

पोखरा महानगरपालिका वडा नं। २१ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष खगराज आचार्यले आगामी बर्ष स्वास्थ्यका लागि काम गर्ने बताउदै अव सुरक्षित मातृत्व अन्तर्गत गर्भवती महिलाको घरमा वडा कार्यालयले झण्डा गाड्ने बताए ।

 

सुत्केरी हुनुभन्दा करिब एक महिना अगाडी झण्डा गाडिने र सम्पूर्ण गर्भवती महिलाहरु स्वास्थ संस्थामै गयर वा महिला स्वास्थ स्वयम् सेविकाहरुको सहयोगमा सुत्केरी हुने गरि ब्यबस्था वडाले गरेको बताए ।

 

जान नसक्ने र आर्थिक अबस्था कमजोर भएकाहरुका निम्ति वडाले विषेश व्यबस्था गर्ने उनले बताए ।

कार्यक्रममा नेकपाका जिल्ला नेता खड्क हमाल, श्रीराम सुवेदी, झपट रानाभाट नेपाली कांग्रेस क्षेत्रिय सभापती बिजयराज आचार्य, समाजसेवी पूर्णवहादुर थापा, कृष्ण थापा मगर, विश्वबन्धु पोख्रेल, कमल भुजेल, महेश्वर भण्डारी, क्रृषि भण्डारी लगायतले आफ्नो धारणा राखेका थिए ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कथाकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ प्रकाशन

  • 1 second ago
कथाकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ प्रकाशन

काठमाडौँ । युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ ।

राप्रपाको महामन्त्री बन्न रेखा थापाको प्रयास जारी !

  • 4 minutes ago
राप्रपाको महामन्त्री बन्न रेखा थापाको प्रयास जारी !

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृसमेत रहेकी अभिनेत्री रेखा थापाले पार्टीको महामन्त्री बन्ने आकांक्षा राखेकी छिन्। आजबाट काठमाडौँमा सुरु भएको पार्टीको महाधिवेशनले नयाँ नेतृत्व दि

नाइजेरियामा पनि भेटियो ओमिक्रोन

  • 25 minutes ago
नाइजेरियामा पनि भेटियो ओमिक्रोन

एजेन्सी । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस नाइजेरियामा पनि भेटिएको छ । अफ्रिकी देशहरु मध्ये सवैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा बुधबार ओमिक्रोनबाट सङ्क्रमित पहिलो



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।