पोखरा समाज सिड्नीको अध्यक्षमा राजु अधिकारी
- बिहीबार, ८ कार्तिक, २०७५
- 3 years ago
- अष्ट्रेलिया

सिड्नी । पोखरा समाज सिड्नीको अध्यक्षमा राजु अधिकारी निर्वाचित भएका छन् । नेपाको सुन्दर नगरी पोखराबाट आएर अस्ट्रेलियाको सिड्नीमा बसोवास गर्ने नेपालीहरुलाई संगठित गर्दै गठन भएको यो संस्थाको उपाध्यक्षद्धय तारा गुरुङ र राजेश के सी, महासचिवमा दिपक पहारी, सचिवमा अर्जुन गुरुङ, कोषाध्याक्ष्यमा ईश्वर पहारी, सदस्यहरुमा बिजेन बाटाजु, बुद्ध गुरुङ, समित के सी, दिपक श्रेष्ठ, जीवन गुरुङ, कपिल के सी, संतोष अधिकारी, प्रकास लामीछाने, अजय थापा, बिष्णु पौडेल तथा सुमन के सि रहेका छन ।
समाजको यहि अक्टोबर १३ शनिवार बार्षिक साधारण सभा सम्पन्न भएको हो । संस्थाका सल्लाहकारहरुमा देव गुरुङ, बिष्णु हमाल, प्रेमकाजी गुरुङ, चिन क्षेत्री र राजमान थकाली रहेका छन् । यस्तै समाजको संरक्षकमा पूर्व अध्यक्ष ध्रुव गुरुङ रहेका छन् ।
सन् २०१० मा स्थापना भएको समाजले कास्की जिल्ला र पोखरामा बिभिन्न परोपकारी काम गर्दै आएको छ ।
सधारण सभामा नेपालीको महान चाड दशैको उपलक्ष्यमा पोखरा र यसको आसपास क्षेत्रबाट अष्टेृलियाको सिडनीआई आफ्नो कर्म भूमी बनाएर बसेका नेपाली बिच बाबक्यु तथा शुभकामना आदान प्रदान पनि गरीएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता
- 46 minutes ago

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्धलाई बगाउँदा बेपत्ता भएका छन् ।
हल्कादेखि मध्यम वर्षाको सम्भावना
- 1 hour ago

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ
- 1 hour ago

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।