Techie IT
२०८२ असार २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसाउथ चाइना सीमा अमेरिकालाई झटका !

साउथ चाइना सीमा अमेरिकालाई झटका !


एजेन्सी । अमेरिका र चीनबीचको तनाव विस्तारै बढ्दै गएको छ । चीनले बारम्बार अमेरिकालाई उक्साउने गरेको आरोप लाग्दै आइरहेको छ । योसँगै दक्षिण चीन सागरमा पनि दुई देशबीच फेरि तनाव उत्पन्न भएको छ ।

मिडिया रिपोर्टका अनुसार अमेरिकाले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘चिनियाँ लडाकु विमानले दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा अमेरिकी विमानको नजिकै ‘आक्रामक’ युद्धाभ्यास देखाएको छ।

अमेरिकी सेनाको कमाण्डले आफ्नो बयानमा गत हप्ता चीनको जे–१६ विमानका कारण अमेरिकी आरसी–१३५ विमानले अशान्तिको सामना गर्नुपरेको बताए।

अमेरिकाबाट यसको भिडियो पनि सार्वजनिक भएको छ ।

यो भिडियो ट्वीटरमा शेयर गरिएको छ ।

यसमा एउटा लडाकु विमान अमेरिकी विमानको अगाडिबाट गुज्रिरहेको देखिन्छ ।

आरसी–१३५ को ककपिट पनि टर्ब्युलेन्सका कारण स्पष्ट रूपमा हिडिरहेको देख्न सकिन्छ।

यद्यपी चिनियाँ दूतावासले हालसम्म कुनै विज्ञप्ति जारी गरेको छैन ।

अमेरिकाले एक विज्ञप्तिमा भनेको छ,‘जहाँ पनि अन्तर्राष्ट्रिय कानूनले अनुमति दिन्छ। त्यहाँ अमेरिकाले सुरक्षित रूपमा उडान र काम जारी राख्नेछ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

Techie IT