न्यूयोर्कमा गोली चल्दा एकको मृत्यु, ११ घाइते

Global IME
Mega Bank
Norvic Hospital

न्यूयोर्क । न्यूयोर्क शहरको ब्रुकलिन सडकखण्ड नजिकै खुला तथा सार्वजनिकस्थलमा भएको एक कार्यक्रममा शनिबार गोली चल्दा कम्तीमा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

घटनामा एक ३८ बर्षीय एक युवक गम्भीर घाइते भएका र उपचारका लागि अस्पतालमा पुर्याएपछि विरामीको मृत्यु भएको बताइएको छ ।

“स्थानीय समय अनुसार राति ११ बजे एक पार्कमा भएको कार्यक्रममा गोली चल्दा एकको मृत्यु भएको र ११ जना घाइते भएका छन्,” न्यूयोर्क प्रहरी विभागले उल्लेख गरेको छ । 

अन्य केही पनि गाली लागी घाइते भएकाले उनीहरूको उपचार भइराखेको बताइएको छ । घाइतेमध्ये केही जना गम्भीररूपमा चोटग्रस्त भएकाले मृतकको सङ्ख्या बढ्नसक्ने बताइएको छ । 

प्रहरीले घटनामा सम्लग्न भएको आरोपमा अहिलेसम्म कसैलाई पक्राउ नगरेको विभागले बताएको छ ।

न्यूयोर्कका मेयर बिल डे ब्लासियोले आइतबार सञ्चारकर्मीसँग भने, “आक्रमणले शान्त छिमेकीको कार्यक्रमलाई प्रभावित बनाएको छ । हामीले यस समुदायलाई सुरक्षित राख्न र भरमग्दुर प्रयास गर्नेछौँ ।  प्रशासनले यस सडकखण्ड क्षेत्रका हतियार (बन्दूक) नियन्त्रणमा लिई अनुसन्धान अघि बढाउनेछ ।”  

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 3 hours ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

  • 3 hours ago
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।