‘कथा काठमाण्डु’को दोश्रो गीत ‘जुन अनी तारा’
- शुक्रबार, २५ साउन, २०७५
- 2 years ago
- कला र मनोरञ्जन
काठमाडौँ । नेपाली चलचित्र ‘कथा काठमाण्डु’ को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको केहि समयमै चर्को आलोचना व्येहोरेको पहिलो गीत ‘रातका कुरा’ पछि दोस्रो गीत ‘जुन अनि तारा’ सार्वजनिक भएको हो ।
गीत ‘जुन अनी तारा’ बोलको गीतले चलचित्रका ६ पात्रहरुको चरित्र चित्रण गर्न खोजेको छ । गीतमा इशान सुब्बाको शब्दलाई सुगम पोखरेलले स्वर दिएका छन् भने दिपेश सुब्बाले संगीत भरेका छन् ।
भिडियोमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की, प्रमोद अग्रहरि, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, सन्ध्या केसी र प्रेक्षा अधिकारीको अभिनय छ ।
संगीताकै कथा रहेको चलचित्रलाई विजय राइले निर्माण गरेका हुन् । चलचित्रमा लुजा सिंहको छायांकन, मित्र गुरुङको सम्पादन, अष्ट महर्जनको एक्सन छ । चलचित्रले काठमाण्डौको परिवेशलाई ३ फरक कथामा प्रस्तुत गर्न खोजेको संगीताले बताइन् ।
असोजको १२ गतेबाट रिलिज हुने यो चलचित्रलाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मर्स्याङ्दी नदीमा माछा मार्दै
- 11 minutes ago

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित मर्स्याङ्दी नदीमा जाल हानेर माछा मार्दै एक व्यक्ति ।
बिहीबार जम्मा ५ हजार ३० परीक्षण
- 26 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ३० स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप ४ जना कोरोना संक्रमितको मृत्यु
- 29 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।