गृहपृष्ठ ∕ राजनीति ∕ ओली पशुपति जाने कार्यक्रम स्थगितओली पशुपति जाने कार्यक्रम स्थगित नेपालीपत्र सोमबार, २०८० असार २५ गते, १०:०० मा प्रकाशित राजनीति काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा गर्ने भनिएको पूजा स्थगित भएको छ ।उनी पत्नी राधिकासहित सोमबार बिहान पशुपतिमा पूजा गर्ने तयारी थियो ।तर, आज बिहान पशुपति जाने कार्यक्रम स्थगित भएको उनको सचिवालयले जनाएको छ । यद्यपि, पूजा गर्न जाने कार्यक्रम स्थगित हुनुको कारण खुलेको छैन । #केपी शर्मा ओलीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशनकाठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको यी हुन् मन्त्रिपरिषद्का निर्णयकाठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मतकाठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपालकाठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् । इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशीलकाठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहारजनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीचधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ५ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ६ एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल ७ Solidarity Rally for Palestine Held in Patan Durbar SquareThe Film Nepal