किन टेन्सनमा छन् मेस्सी ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • मंगलबार, १७ आषाढ, २०७६
  • 3 years ago
  • खेल

एजेन्सी । अर्जेन्टिनाका स्टार खेलाडी हुन् लियोनल मेस्सी । उनले बार्सिलोना क्लबलाई उपाधिहरु जिताउन महत्वपुर्ण भुमिका खेल्दै आइरहेका छन् । तर, अर्जेन्टिनाका लागि भने उनलाई भाग्यले साथ नदिएको समिक्षकहरु बताउँछन् ।

 

सन् २०१४ को विश्वकपको फाइनल गुमाउनुको पिडा होस् वा सन् २०१५ र स्पेशल एडिसन २०१६ को कोपा अमेरिका कपको फाइनल गुमाउनु होस्, उनले अर्जेन्टिनाका लागि उपाधि जिताउन गरेको प्रयास फेल खाएका थिए । 

 

सन् २०१४ को विश्वकपमा अजेन्टिना जर्मनीसँग पराजित भएको थियो भने सन् २०१५ र सन् २०१६ को कोपा अमेरिका कपमा अर्जेन्टिना चिलीसँग पराजित भएको थियो ।  ब्राजिलमा आयोजना भइरहेको कोपा अमेरिका कपमा अर्जेन्टिनाले सेमिफाइनलमा ब्राजिलसँग आमनेसामने गर्दैछ। ब्राजिलको मैदान ठीक नभएका कारण मेस्सी चिन्तित रहेका छन् । मेस्सी अर्जेन्टिनाले उपाधि जित्नेमा शंका गरिरहेका छन् । ब्राजिलको मैदान आलोचना गर्दै आइरहेको अर्जेन्टिनाले ब्राजिलको सामना कसरी गर्ने हो त्यो भने चासोको विषय रहेको छ । 

 

उनले भनेका थिए,‘हामीले विशेष तीनवटा फाइनल गुमाइसकेका छौँ । यस पटक पनि सबै टोली उत्तिकै बलिया रहेका छन् । फाइनलको यात्रा तय गर्नु ठुलो कुरा हो । यसपटक हामी दाबेदरा हौँ भन्न सक्दिन ।’

 

उपाधि बिहिन भएको लामो समय बितिसक्दा पनि अर्जेन्टिनाको खेलमा सुधार नआउनु र प्रशिक्षकको लापरबाहीका कारण खेल गुमाउनु प्रमुख कमजोरी रहेको समिक्षकहरुले बताएका थिए । उनीहरुका अनुसार एक्लै मेस्सीलाई पनि दोष दिनु गलत हुन्छ । सन् २०१४ को विश्वकपमा गोन्जोलो हिगुइनले गोल गरेको भए माहोल अर्कै हुने उनीहरुको ठम्याइ रहेको छ । 

 

सेमिफाइनलमा ब्राजिललाई पराजित गर्न हरसम्भव प्रयास गर्ने मेस्सीले बताएका छन् । अर्जेन्टिनाको कप्तान समेत रहेका उनले ब्राजिलविरुद्ध अर्जेन्टिनाले सबै तयारी पुरा गरेको समेत बताएका छन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छ: मन्त्री रेग्मी

  • 7 minutes ago
ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छ: मन्त्री रेग्मी

सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

  • 16 minutes ago
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

घाँटी थिचेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

  • 24 minutes ago
घाँटी थिचेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

पर्सा। पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा– २३ ईटियाहीका दिनेशप्रसाद यादव छन्। उनले २३ वर्षकी श्रीमती प्रतिमाकुमारी या



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको घरमा छापा मारिएपछि एफबीआईका अधिकारीहरूलाई पार्टीका समर्थकहरूबाट लगातार धम्की दिइँदै आएको मिडिया रिपोर्टमा उल्लेख छ ।