शहर खाली भएपछि मेयरले गरिन् यस्तो अफर

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । इटालीको मध्य भागमा एउटा शहर रहेको छ । उक्त शहरको जनसंख्या जम्मा २७०० मात्र रहेको छ । क्यान्डेला शहरकी मेयर निकोला गाटाले खाली रहेका घरमा मानिसहरुलाई बस्न एउटा अफरको व्यवस्था गरेकी छिन् । उक्त शहरलाई पुन जिवित गराउन र जनसंख्या ८ हजार पुर्याउन उनले यस्तो अफर ल्याएकी हुन् । 

 

अफर यस्तो छः ८०० युरो एकल बस्नेलाई, १२०० युरो जोडीमा बस्न आउनेलाई, १५०० देखि १८०० युरो तीन जना परिवारको सदस्यलाई, २००० युरो चारजनाभन्दा बढी भएको परिवारलाई’ मेयरका सहयोगी स्टेफानो बासियानेलीले सिएनएनलाई बताए । 

उक्त शहरमा बस्न जानका लागि अन्य प्रक्रिया पनि पुरा गर्नुपर्नेछ । 

 

क्यान्डेलामा बस्न आउने व्यक्ति उक्त शहरको पैसाको पुर्ण रुपमा सदुपयोग गर्ने, एउटा घर भाडामा लिनुपर्ने, जागिरबाट एक वर्षमा कम्तिमा ७५०० युरोभन्दा बढी आम्दानी हुनुपर्नेछ । 

 

यो शहरमा बस्न आउने मानिसहरुलाई कर छुट लगायत अन्य सुविधाहरु दिइने बताइएको छ । शहरमा पुनः चहलपहल बढाउन यस्तो अफर आवश्यकता परेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अर्थमन्त्री विवादबारे एमालेसँग छलफल गर्ने माओवादीको निर्णय

  • 9 seconds ago
अर्थमन्त्री विवादबारे एमालेसँग छलफल गर्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्माबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ।

युक्रेनका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच सुरक्षासम्बन्धी वार्ता

  • 12 minutes ago
युक्रेनका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच सुरक्षासम्बन्धी वार्ता

लण्डन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच कुराकानी भएको छ । उनीहरुका बीचमा युक्रेनको पछिल्लो सुरक्षाका सम्बन्धमा कुराकानी भएको युक्रेनी राष्ट्रपति भोलो

शाहरुख खानको फिल्म ‘जवान’ मा विजय सेतुपति पनि हुने

  • 19 minutes ago
शाहरुख खानको फिल्म ‘जवान’ मा विजय सेतुपति पनि हुने

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानको पुनरागमनको उत्सुकताका फ्यानहरुमा बेग्ररुपमा रहेको छ । किङ खानका फ्यानहरु उनलाई पर्दामा हेर्न आतुर छन् ।



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।