कानुनमन्त्री तामाङले रुदैँ राजीनामा दिए

काठमाडौँ । विवादास्पद अभिव्यक्तिका कारण विवादमा आएका कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिनेका छन् । उनले आज  दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरेका हुन् । 

 

पत्रकार सम्मेलनमा उनले आफ्ना भनाईलाई गलत ढङ्गले प्रचार गरिएको भन्दै नेपाली नारीप्रति उच्च सम्मान रहेको पनि जिकिर गरेका छन् । उनले जानी–जानी कसैलाई चोट पु¥याउने उद्देश्य नभएको समेत बताए । 

 

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको आपत्तिजनक अभिव्यक्तिले कसैलाई चोट पुगेको भन्दै माफी मागेका थिए । 

 

स्रोतका अनुसार  नेकपाका शीर्ष नेताहरुसहित  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तामाङलाई बोलाएर छलफल गरेका थिए । उक्त बैठकमा नेताहरुले राजीनामा दिन भनेको नेकपाका एक शीर्ष नेताले बताए ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उनलाई राजीनामा दिन निर्देशन दिएको थियो । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विराटनगरमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

  • 22 minutes ago
विराटनगरमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

मोरङ । मोरङको विराटनगर– १३ कोशीप्रोजेक्टमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मंगलबार दिउँसो पौने ४ बजे को ३९ प ९९९३ नम्बरको मोटरसाईकलले साईकल यात्री विराटनगर– १५ बस्ने ६० बर्

नेप्से परिसूचकले नयाँ उचाइ कायम गर्‍यो

  • 31 minutes ago
नेप्से परिसूचकले नयाँ उचाइ कायम गर्‍यो

काठमाडौँ । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको शेयरमा उच्च अङ्कले वृद्धि भएपछि नेप्से परिसूचकले एक हजार

घुस लिएको अभियोगमा मुद्दा

  • 35 minutes ago
घुस लिएको अभियोगमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्माविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिक



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।