अन्तिम १६ मा पुग्न जापानलाई बराबरी भएपनि पुग्ने, सान्त्वना जितको खोजीमा पोल्याण्ड

काठमाडौं । आज ७ः४५ बजे समूह ‘एच’का दुई खेलहरु हुँदैछन् । समूह ‘एच’मा जापान र पोल्याण्ड तथा सेनेगल र कोलम्बियाबीच प्रतिस्पर्धा हुन लागेको हो ।
जापान, सेनेगल तथा कोलम्बियाको विश्वकपको अन्तिम १६ मा पुग्ने सम्भावना रहेको छ । समूह चरणमा जापान तथा सेनेगलले ४÷४ अंक जोडेका छन् भने कोलम्बियाले ३ अंक जोडेको छ । पोल्याण्डको यात्रा भने सकिसकेको छ । जापानलाई नकआउट चरण पुग्न पोल्याण्डसँग बराबरी खेले नै पर्याप्त हुनेछ । समूह विजेता बन्न भने जापान विजयी हुनुपर्छ ।
– जापानले यसअघिको दुई भिडन्तमा पोल्याडलाई हराएको छ । सन् १९९६ मा ५–० गोलले तथा सन् २००२ को मार्चमा २–० गोलले जापान विजयी भएको हो ।
– जापानले युरोपियन राष्ट्र पछिल्लो ५ भिडन्तमध्ये ४ खेलमा गोल गर्न सकेको छैन । तर सन् २०१० मा जापानले डेनमार्कलाई ३–१ गोलले पराजित गरेको थियो ।
– पोल्यान्डले विश्वकपमा एशियन प्रतिद्धन्द्धीसँग १ पटक मात्रै भेट गरेको छ । सन् २००२ को विश्वकपमा साउथ कोरियासँग भएको खेलमा पोल्याण्ड २–० गोलले पराजित भएको थियो ।
– जापानका केइसुके होन्डाले लगातार तीन वटा विश्वकपमा गोल गरेका छन् । उनले, सन् २०१०, २०१४ तथा २०१८ मा गोल गरेका हुन् ।
– रसिया विश्वकपबाट पहिलोपटक समूह चरणबाटै बाहिरिने राष्ट्र पोल्याण्ड हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !
- 1 hour ago

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत
जान्नुहोस् कुन समयमा निन्द्रा खुल्नुको अर्थ के हुन्छ ?
- 1 hour ago

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।
भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?
- 1 hour ago

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन
पर्यटन
फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।
जीवनशैली
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
विचित्र विश्व
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।