अन्तिम मिनेटमा मोरक्कोलाई नमिठो झट्का, इरानलाई काइदा

एजेन्सी, १ असार । रसियामा जारी विश्वकपमा अन्तिम मिनेटमा मोरोक्कोका खेलाडी अजिज बहुहाडडोजले आत्मघाती गोल गर्दा इरान १-० गोलले विजयी भएको छ । 

 

खेल अवधिभर दुवै देशले गोल गर्ने अवसर सिर्जना गरेतापनि गोल भने गर्न सकेनन् । तर, अन्तिम ९५ औ मिनेटमा अजिज बहुहाडडोजले आत्मघाती गोल गर्दा मोरोक्कोलाई झट्का लाग्यो । 

 

विश्वकपमा सन् २००६ यता अन्तिम मिनेटमा आत्मघाती गोल गर्दै खेल गुमाउने मोरक्को पहिलो देश बनेको छ ।

 

 सन् २००६ को विश्वकपमा पोचुर्गलले आत्मघाती गोल गर्दा जर्मनीसँग खेल गुमाउन पुगेको थियो । ग्रुप बिको पहिलो खेलमा इरानले कठिन जित हात पारेको हो ।  यो जितसँगै इरानले महत्वपुर्ण तीन अंक हात पार्न सफल भएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी (भिडियो)

  • 50 seconds ago
सोल्टी सिटी अपार्टमेन्टमा आगलागी (भिडियो)

काठमाडौँ । काठमाडौँको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको पछाडिको भागबाट आगलागी सुरु भएको हो । हाल आगलागी नियन्त्रणका लागि प्रहरी, दमकल र स्थानीयवा

ठुलोभर्याङमा रहेको एटीएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

  • 15 minutes ago
ठुलोभर्याङमा रहेको एटीएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

काठमाडौँ । प्रहरीले ठुलोभर्याङमा रहेको एटीएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । नागार्जुन नगरपालिका– २ ठुलोभर्याङस्थित एनआइसी एशिया बैंकको एटिएम फोरेर रकम चोरी गर्न लागेको अवस्थामा एक

पोखरामा थप ९ जनामा कोरोना संक्रमण

  • 22 minutes ago
पोखरामा थप ९ जनामा कोरोना संक्रमण

कास्की । पोखरामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।