विश्वकपबाट जर्मनी बाहिरिएपछि प्रशिक्षक लोउले यसो भने

काठमाडौं । बुधबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई दक्षिण कोरियाले २–० गोलले पराजित गर्दा विश्वकपको यात्रा समाप्त भएको छ ।
एशियाली राष्ट्र कोरियाले समूह चरणको अन्तिम खेलमा पराजित गर्दा जमर्नी समूह चरणबाटै बाहिरिएपछि खेलाडी, प्रशिक्षक तथा समर्थक सबै निरनश छन् भने अन्य देशहरुले जमर्नीको बर्हिगमनलाई निकै उत्सुकताकासाथ हेरिरहेका छन् ।
खेलमा हारेपछि र विश्वकपबाट बाहिरिएपछि जर्मनीका प्रशिक्षक जोयचिम लोउले प्रतिक्रिया दिएका छ्न् । उनले भनेका छन्, ‘हो हामी विश्वकपबाट बाहिरिएका छौ । हाम्रो टिमलाई यो नतिजा सुहाउँछ ।’
उनले थप्दै भने, ‘यो नतिजाले अब जर्मनी टिममा ठूलो परिवर्तन आउँछ । मेक्सिकोमाथि स्वीडेनले भारी गोलले अग्रता लिएको समाचार हामीले पाइसकेका थियौ । हामीलाई पनि अंक जोड्नै पर्ने बाध्यता थियो । सबै आक्रामक खेलाडी प्रयोग गर्दा काउन्टर अट्याक गर्दै दक्षिण कोरियाले थप गोल गर्यो ।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन
- 4 hours ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'
- 4 hours ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे
- 4 hours ago

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।
पर्यटन
माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।
जीवनशैली
टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।
विचित्र विश्व
चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश

एजेन्सी । चीनको अदालतले एक व्यक्तिलाई आफ्नी पूर्व पत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति स्वरुप झण्डै आठ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ ।