भारतलाई हराउँदै इंग्ल्याण्डले जित्यो तेस्रो एकदिवसीय श्रृङ्खला

Global IME
Mega Bank
Norvic Hospital
  • बुधबार, २ साउन, २०७५
  • 4 years ago
  • खेल

एजेन्सी । तेस्रो एकदिवसीय श्रृङ्खलामा पनि जित हात पार्दै इंग्ल्याण्डले भारतलाई हराएको छ । मंगलबार सम्पन्न श्रृङ्खलाको तेस्रो खेलमा भारतलाई ८ विकेटले हराउँदै इंग्ल्याण्डले तेस्रो एकदिवसीय खेल जितेको हो । 

 

श्रृङ्खलाको पहिलो खेलमा इंग्ल्याण्डले हार व्यहोरे पनि पछिल्ला दुई खेलमा लगातार जित निकाल्दै इंग्ल्याण्ड विजयी भएको हो । 

 

टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै २५६ रन बनाएको थियो । २५७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४४ ओभर ३ बलमा मात्र दुई विकेटको क्षतिमा जित हात पार्यो । 

 

इंग्ल्याण्डका लागि डेभिड विली तथा आदिल राशिदले उत्कृष्ट बलिङ गरे । विलीले ४० रन खर्चिएर ३ विकेट लिए भने राशिदले ४९ रन खर्चिँदै ३ विकेट नै लिए । 

 

२५७ रनको विजयी लक्ष्यसहित जवाफी ब्याङिमा उत्रिएको इंग्ल्याण्डले शानदार ब्याटिङ गर्यो । इंग्ल्याण्डका लागि जो रुटले १२० बलमा १० चौकासहित शतक प्रहार गरे । त्यस्तै कप्तान इयोन मोर्गनले १०८ बलमा नौ चौका र एक छक्काको सहयोगले ८८ रन बनाए । 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दोलखा निर्वाचन अपडेट: सत्ता गठबन्धनकै अग्रता

  • 23 minutes ago
दोलखा निर्वाचन अपडेट: सत्ता गठबन्धनकै अग्रता

दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ ।

माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

  • 46 minutes ago
माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

भरतपुर । भरतपुर महानगरपालिकाले व्यावसायिक रुपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

  • 48 minutes ago
स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

स्याङ्जा । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।