हजार मतदान केन्द्रको निर्वाचन रद्द

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

बगदाद । इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगले एक हजार २१ वटा मतदान केन्द्रको निर्वाचन रद्द गरेको छ । 

 

आयोगले यही मे १२ तारिखका दिन भएको संसदीय निर्वाचनका क्रममा ती ठाँउहरुमा अनियमितता भएको उजुरीका आधारमा छानबिन गर्दा कमजोरी देखिएकाले निर्वाचन रद्द गरिएको बुधबार जनाएको छ । 

 

आयोगद्वारा जारी विज्ञप्तिमा अनियमितता भएको भनिएका देशभरका झण्डै दुई हजार वटा मतदान केन्द्रमा छानबिन भएको जनाइएको छ । 

 

उजुरीकै आधारमा छानबिन गरेर गत मे २१ मा पनि आयोगले १०३ वटा मतदान केन्द्रको निर्वाचन रद्द गरेको थियो । 

 

मतदाता परिचयपत्र नभएकाहरुलाई इराकको नागरिकतासँग मिल्ने अधिकारीक कुनै परिचय पत्र भएमा मतदान गर्न दिने व्यवस्था गरिएको थियो । 

 

संयुक्त राष्ट्रसंघको एक विषेश टोलीले यही मे १७ तारिखका दिन विज्ञप्ति जारी गर्दै उजुरीका आधारमा तत्काल छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न इराकको निर्वाचन आयोगलाई आग्रह गरेको थियो । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्र काठमाडौँ– १ बाट चुनाव लड्ने

  • 10 minutes ago
राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्र काठमाडौँ– १ बाट चुनाव लड्ने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बरिष्ठ उपाध्यक्ष रहेका रवीन्द्र मिश्रले काठमाडौँ – १ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने घोषणा गरेका छन्। केही दिनअघि राप्रपा प्रवेश

प्रचण्डले मधेश प्रदेशको पार्टीको अवस्थाबारे जिल्ला तहबाटै रिपोर्टिङ लिने

  • 40 minutes ago
प्रचण्डले मधेश प्रदेशको पार्टीको अवस्थाबारे जिल्ला तहबाटै रिपोर्टिङ लिने

जनकपुरधाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशको पार्टीको अवस्थाबारे जिल्ला तहबाटै रिपोर्टिङ लिने भएका छन्। मधेश प्रदेश कमिटी बन्न नसकेपछि यस प्रदेशका ८ जिल्लाक

सालकको खपेटा सहित दुई जना पक्राउ

  • 47 minutes ago
सालकको खपेटा सहित दुई जना पक्राउ

काठमाडौँ महानगरपालिका-३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।



पर्यटन

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए।

जीवनशैली

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

एजेन्सी । हिन्दु धर्म अनुसार कम्मर मुनि सुनको वस्तु लगाउनु वर्जित मानिन्छ । सुनका गहना कम्मरभन्दा माथि मात्र लगाउनु पर्ने मान्यता रहेको छ।

विचित्र विश्व

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रा हाम्रा लागि अपरिहार्य छ । निदाउनु जीवनको एक प्रक्रिया हो । यसै निद्राबारे हामी त्यति गहिरिएर बुझ्ने गरेका छैनौँ । आज यसै सम्बन्धमा निद्राबारे केही रोचक तथ्यहरुबारे यहाँ चर्चा गरौँ । यी तथ्यहरु सुनेर तपाई पनि अचम्ममा पर्न सक्नुहुनेछ ।