एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

काठमाडौँ । मृत्यु भएपछि लाशलाई घरमा राख्नु अशुभ मानिन्छ । तर विश्वमा यस्तो पनि देश रहेको जहाँ लाशलाई आफुसँगै रहन्छ । इण्डोनेशियामा यस्तै एउटा समुदाय रहेको छ ।

 

उक्त समुदायमा लाशलाई अन्तिम काजक्रिया गर्नुभन्दा पनि आफुसँगै राख्न चाहान्छन् । लाशलाई जलाउनु वा गाड्नुभन्दा पनि उनीहरुसँग सँगैबस्न उक्त समुदायहरु रुचाउँछन् । 

 

इण्डोनेशियाको टोराजा समुदायमा बस्दै आइरहेका मानिसहरु मृत्युपछि पनि परिवारसँगै बस्छन् । उनीहरुलाई जिउँदो भएकै झै गरि व्यवहार गरिन्छ । जब यो समुदायमा कुनै व्यक्तिको मृत्यु हुन्छ तब लाश गाड्ने ठाउँमा एउटा भैसीलाई बली दिइन्छ ।

 

मानिसको मृत्यु पश्चात खुसीयाली मनाइन्छ र भोजभतेर गर्ने काम गरिन्छ । परिवारले मरेको मानिसको लाश नगनाओस् भनेर केमिकलको प्रयोग गर्छन् । उनीहरुलाई कपडा लगाइदिने बिभिन्न ठाउँमा समेत लिएर जाने उनीहरुले गर्छन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

  • 3 minutes ago
भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक

पोखरामा कोरोनाका कारण २५ वर्षिय युवतीको मृत्यु

  • 6 minutes ago
पोखरामा कोरोनाका कारण २५ वर्षिय युवतीको मृत्यु

पोखरा । कोरोनाका कारण पोखरामा थप एक जना युवतीको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो अध्यावधिक विवरणका अनुसार पोखरामा थप एक जना युवतीको कोरोना संक्रमणबाट निधन भएको हो ।

पोखरामा थप २१ जनामा कोरोना संक्रमण

  • 11 minutes ago
पोखरामा थप २१ जनामा कोरोना संक्रमण

कास्की । पोखरामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।