जब पुर्वपतिको हत्या गर्न श्रीमतीले यस्तो षडयन्त्र रचिन्

Norvic Hospital

पुर्व पतिको हत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको यो हर्कत सुनेर सबै आश्चर्यमा परेका छन् । पुर्ण योजनाका साथ ती महिलाले पुर्व पतिको हत्याको षडयन्त्र रचेकी थिइन् । एक मिडिया रिपोर्टका अनुसार पुर्व पतिलाई मार्नु पुर्व उनले ४ घण्टासम्म सेक्स गरेकी थिइन् । 

 

त्यसपश्चात उनले पतिलाई चक्कु रोप्ने काम गरेकी थिइन् । आरोपी महिलाको नाम डाल्या सैयद हो जसले आफ्नो पुर्व पति बिलाल मिआहको ज्यान लिने प्रयास गरिन् । यो घटना बेलायतको बर्गिह्याममा भएको हो । सन् २०१३ देखि यो जोडी छुट््िटएर बस्दै आइरहेको थियो । 

 

उनीहरुबीच छोरीलाई लिएर तनाब रहेको थियो । आफुसँग छोरी राख्न दुवै जनाले कोर्टको सहायता लिएका थिए । डाल्यालाई डर थियो कि बिलालले कतै छोरीलाई आफुसँग राख्नेछन् र पाकिस्तान लिएर जानेछन् । 

 

बिलालका अनुसार त्यो पल निकै दर्दनाक र डरलाग्दो थियो । 

 

उनी भन्छन्,‘जब डाल्याले काटिएको पेटबाट आन्द्रा निकाल्ने प्रयास गरिन्, म उनी देखि पर भाग्न प्रयास गरिरहेको थिए ।’

 

उनी यस घटना पश्चात फरार हुने कोशिसमा रहेकी थिइन् । तर, बिलालले उनलाई समात्ने प्रयास गरे । तर, डाल्याले पुन बिलाललाई चक्कु रोप्ने काम गरिन् । 

 

प्रहरीका अनुसार बिलालको पेटमा ३० वटा टाका लगाइएको छ । उनलाई १० दिनसम्म अस्पतालमा रहेका थिए । 

 

डाल्या आफुलाई मार्न आएको नियतबारे बेखबर रहेको बिलालले कोर्टमा बताएका थिए । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आगामी चुनावमा तालमेल गर्छौंः माधव नेपाल

  • 8 minutes ago
आगामी चुनावमा तालमेल गर्छौंः माधव नेपाल

धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीले आगामी चुनावमा तालमेल गर्ने बताएका छन्। बिहीवार धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन्।

जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

  • 55 minutes ago
जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

मार्तडी । जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् ।

महाकालीमा डुङ्गा दुर्घटनाः एक जनाको मृत्यु, एक जना बेपत्ता

  • 1 hour ago
महाकालीमा डुङ्गा दुर्घटनाः एक जनाको मृत्यु, एक जना बेपत्ता

महाकाली । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप



पर्यटन

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

जीवनशैली

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

एजेन्सी । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

विचित्र विश्व

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

एजेन्सी । अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।