कुन बलिउड सेलिब्रिटीको उचाइ कति ?

बलिउडमा हाइटका कारण चर्चामा आउने अभिनेत्री पनि रहेका छन् । हाइटका कारण कतिपय हिरोसँग फिल्म खेल्न पनि समस्या पर्ने गरेको छ । 

 

बलिउडमा अग्लो हिरो र होची हिरोइनको ट्रेण्ड निकै चर्चीत रहेको छ । तर समय अनुसार कम हाइट भएको हिरो र अग्ली हिरोइनको तालमेल फ्यानहरुले रुचाउन थालेका छन् । तपाईले सुनेर अचम्म मान्न सक्नुुहन्छ कि बलिउडकी चर्चीत यी तीन खानभन्दा अग्ली रहेकी छिन् । 

 

सलमानभन्दा तीन इन्च, आमिरभन्दा चार इन्च, र शाहरुख खानभन्दा डेढ इन्च उनी अग्ली रहेकी छिन् । दीपिका मात्र नभइ अन्य कैयौ अभिनेत्रीहरु यी तीन खानभन्दा अग्ला रहेका छन् । तर, उनीहरुसँगको जोडीलाई भने फ्यानहरुले निकै रुचाएका छन् । आउनुहोस् हेरौ कुन सेलिब्रिटीको उचाइ कति ? 

 

दीपिका पादुकोण 

उचाइः ५.९ इन्च

 

सलमान खान

उचाइः ५.६

 

आमिर खान

उचाइः ५.५ इन्च

 

ऐश्वर्या राय

उचाइः ५.६५ इन्च

 

शाहरुख खान

उचाइः ५.७५ इन्च

 

काजोल

उचाइः ५.२ इन्च

 

अमिताभ बच्चन

उचाइः ६.१५ इन्च

 

आलिया भट्ट

उचाइः ५.३ इन्च

 

सैफ अली खान

उचाइः ५.७ इन्च

 

अर्जुन कपुर

उचाइः ६.१ इन्च

 

प्रियंका चोपडा

उचाइः ५.६५ इन्च

 

कंगना रणावत

उचाइः ५.८ इन्च

 

ज्याकलिन फर्नानडेज

उचाइः ५.७ इन्च

 

सोनाम कपुर

उचाइ ५.९ इन्च

 

सोनाक्षी सिन्हा

उचाइः ५.६५ इन्च

कटरीना कैफ

उचाइः ५.८ इन्च

 

नरगिस फाखरी

उचाइः ५.९ इन्च

 

श्रद्धा कपुर

उचाइः ५.६ इन्च

 

सिद्धार्थ मलोहत्रा

उचाइः ६.१ इन्च

 

रानी मुखर्जी

उचाइः ५.० इन्च

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

  • 3 hours ago
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।

'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

  • 3 hours ago
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

  • 3 hours ago
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।