दुनियाँलाई आश्चर्यमा पारेका बलिउडका ६ महंगा ‘डिभोर्स’

एजेन्सी । बलिउडमा केही यस्ता जोडीहरु छन् जसको डिभोर्सले नै दर्शकहरुलाई आश्चर्यमा पारेको थियो । 

 

त्यसमाथि डिर्भोस पश्चात श्रीमतिलाई दिने सम्पत्तिको मुल्यांकन गर्ने हो करोडौ रहेको छ । 

 

ऋतिक रोशनको डिर्भोस होस् या आमिर खानको वा प्रभु देवाको । यी कलाकारहरुले डिर्भोस गर्दा ठुलो मुल्य चुकाएका छन् ।

 

१. प्रभुदेवा र रामलता

 

भारतका चर्चीत डान्सर एबम निर्देशक प्रभुदेवाको रामलतसँग डिर्भोस भएको थियो । डिर्भोस गर्दा उनकी श्रीमतिले २५ करोड बराबरको सम्पत्ति, १० थप पैसा र दुई महँगा कारहरु पाएकी थिइन् ।

 

२. ऋतिक रोशन र सुज्यान खान

 

यो सुन्नमा आएको छ कि सुज्यानले डिर्भोस गर्दा करिब ४०० करोड रुपैया पाउनु पर्ने दाबी गरेकी थिइन् ।

 

३. आमिर खान र रिना दत्त

 

सन् २००२ मा रिनाले आमिर विरुद्ध अदालतमा डिर्भोस केश दर्ता गरेकी थिइन् । उनले ५० करोड रुपैयाँ पाउनु पर्ने दाबी गरेकी थिइन् ।

 

४. संजय दत्त र रिया पिलाई

 

मान्यतासँग विवाह हुनपुर्व संजय दत्तको रियासँग सम्बन्ध रहेको थियो । विवाह नगरेपनि संजय दत्तले उनीलाई ८ करोड रुपैया दिएर सम्बन्ध टुटाएका थिए ।

 

५. करिश्मा कपुर र संजय कपुर

 

सन् २००३ मा विवाह गरेका यी जोडीले सन् २०१५ मा डिर्भोस गरेका थिए । करिश्माले ७ करोड रुपैया बराबरको सम्पत्ति पाउनु पर्ने दाबी गरेकी थिइन् ।

 

६.आदित्य चोपडा र पायल शर्मा

 

सबैभन्दा महँगो डिर्भोस यो जोडीको भएको मानिएको छ । पायल शर्माले आदित्यसँग डिर्भोसका लागि सबैभन्दा ठुलो रकम मागेको बताइएको छ । यकिनका साथ यति भन्ने हालसम्म पनि खुल्न सकेको छैन ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महोत्तरीमा ६ वर्षीया बालिकाको विभत्स हत्या

  • 1 minute ago
महोत्तरीमा ६ वर्षीया बालिकाको विभत्स हत्या

बर्दीवास । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो ।

आर्थिक हिनामिनाको आरोपमा अफ्रिकी फुटबल प्रमुख ५ वर्ष प्रतिबन्धित

  • 8 minutes ago
आर्थिक हिनामिनाको आरोपमा अफ्रिकी फुटबल प्रमुख ५ वर्ष प्रतिबन्धित

एजेन्सी । फिफाले अफ्रिकी फुटबल महासंघका अध्यक्ष अहमद अहमदलाई ५ वर्षको प्रतिबन्ध लगाएको छ । फिफाले सोमबार आर्थिक हिनामिनाको आरोपमा उनलाई प्रतिबन्ध लगाएको हो ।

कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

  • 42 minutes ago
कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ ।



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।