आइसल्याण्डसँगको बराबरीपछि मेसीले के भने ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौं । पहिलो पटक विश्वकप खेलेको युरोपियन राष्ट्र आइसल्याण्डसँग १–१ गोलको बराबरी खेलेको अर्जेन्टिनाका कप्तान लियोनल मेसीले खेलपछि प्रतिक्रिया दिएका छन् । 

 

उनले आइसल्याण्डबीरुद्धको खेलमा मिनेटमा पेनाल्टी मिस गरेपछि आफ्ना समर्थकहरुलाई धैर्य गर्न आग्रह गरेका छन् ।  खेलपछि प्रतिक्रिया दिँदै मेसीले विश्वकपको सुरुवात भर्खरै मात्र भएकोले अझै केही नबिग्रेको प्रतिक्रिया दिएका छन् । 

 

उन भने  ‘आइसल्याण्डविरुद्धको खेलमा हामीले जित हासिल गर्नुपर्ने थियो । तर, उनीहरुको डिफेन्स लाइन अति नै राम्रो थियो । उनीहरु हामीलाई रोक्न सफल भए ।’

 

उनले थपे,  ‘हो मैले पेनाल्टी मिस गरे । त्यो अति नै पीडादायी थियो । यसको जिम्मेवारी मैले नै लिन पर्छ । तर, आगामी खेलमा हामीले क्रोएशियालाई पराजित गर्नैपर्छ । 

 

अब अर्जेन्टिनाले क्रोसशियासँग खेल खेल्नेछ । क्रोएशियाले नाइजेरियामाथि २–० गोलको जित दर्ता गरेर ३ अंक जोडिसकेको छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

  • 1 minute ago
ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बराबरी खेलेको छ । शनिबार राति सम्पन्न खेलमा लिभरपुलले ब्राइटनसँग ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

आज नवरात्रको सातौँ दिन, दसैँघरमा फूलपाती भित्र्याइँदै

  • 26 minutes ago
आज नवरात्रको सातौँ दिन, दसैँघरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

गुड्दागुड्दैको बसमा आगो लागेपछि...

  • 11 hours ago
गुड्दागुड्दैको बसमा आगो लागेपछि...

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।