गृहपृष्ठ ∕ नेपाल ∕ उच्च अदालत पाटनले उल्ट्यायो अनसरनरत विनु यादवको मुद्दाउच्च अदालत पाटनले उल्ट्यायो अनसरनरत विनु यादवको मुद्दा नेपालीपत्र बुधबार, २०८० जेठ १० गते, १४:०१ मा प्रकाशित नेपाल काठमाडौँ। अनसनरत सोलुखुम्बुकी विनु यादवको मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालत रामेछापको फैसला उल्ट्याएको छ। मंगलबार न्यायाधीश सुवास पौडेल र सुदर्शन पाण्डेको संयुक्त इजलासले सम्बन्ध विच्छेद गर्नुपर्ने कुनै यथेष्ट कारण नभएको भन्दै उच्च अदालतले जिल्ला अदालत रामेछापको फैसला उल्टाएको हो।जिल्ला अदालत रामेछापले न्यायाधीश बद्रीप्रसाद ओलीको एकल इजलासमा सम्बन्ध विच्छेद गर्नुपर्ने माग लिएर गएका निवेदक प्रदीप कठायतको मागलाई सदर गर्दै निवेदककै पक्षमा फैसला गरेको थियो।मिलापत्रको कागज नै पढ्न नदिएर जबर्जस्ती सम्बन्धविच्छेद गराएको फैसलाविरुद्ध वैशाख २७ देखि विनुको अनसनसहितको सत्याग्रहको आज १५औँ दिन हो। #विनु यादव #सोलुखुम्बुग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइबागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षतिखोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालनपाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइतेभरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिनधेरै पढिएका खबर १ इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने हमासको घोषणा २ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ३ मुस्ताङको लुरी गुम्बा ओझेलमा ४ बागमती गोल्डकप आगामी शनिबार देखि ५ माओवादीले भूमिगत राजनीति थालेको तीस वर्ष पूरा ६ नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड ७ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाेThe Film Nepal