गृहपृष्ठ ∕
नेपाल ∕
काठमाडौँ महानगरको ‘एजुकेशन एड्भाइजर’ अर्यालले दिइन् राजीनामा काठमाडौँ महानगरको ‘एजुकेशन एड्भाइजर’ अर्यालले दिइन् राजीनामा
काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी ‘एजुकेशन एड्भाइजर’ रेशु अर्यालले राजीनामा दिएकी छिन्। मेयर बालेन शाहका कतिपय क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै अर्यालले राजीनामा दिएकी हुन्।
बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले आफूले दश महिनामा आफ्नो तर्फबाट सक्ने काम गरेको बताउँदै राजीनामा दिएको घोषणा गरेकी हुन्।
अर्यालले बालेन मेयर भएपछि अर्याल महानगरको शिक्षा सल्लाहकारका रूपमा काम गर्दै आएकी थिइन्।बालेनका कतिपय कदम, निर्णय प्रक्रिया र उनको प्रत्यक्ष संलग्नतामा निर्देशनमा गरिएका आफ्ना मूल्यविपरीत भएको अर्यालको भनाई छ।
उनले बालेनलाई एक मतदाता र नागरिकका रुपमा सुझाव दिँदै रचनात्मक आलोचना, लगनशीलता र नियम पालनाको बाटो अंगिकार गर्न पनि अनुरोध गरेकी छन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको शुद्वोधनमा रहेको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना गरेका छन् । केही समयदेखि भैरहवामा रहदै
सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति
काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको
काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन
काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार
ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।