गृहपृष्ठ ∕ नेपाल ∕ नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षरनेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर नेपालीपत्र बुधबार, २०८१ मंसीर १९ गते, १७:१२ मा प्रकाशित नेपाल काठमाडाैँ । नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधबार उक्त फ्रेमवर्कमा हस्ताक्षर भएको हो । यो चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रस्तुत गरेको फ्रेमवर्क हो । यसको विस्तृत विवरण भने आइसकेको छैन ।सत्ता गठबन्धनमा रहेका एमाले र कांग्रेसले सहमतिमा बीआरआई कोअपरेशन फ्रेमवर्कमा सहमति गरेका थिए । उक्त फ्रेमवर्कमा अनुदानबाट परियोजना सञ्चालन गर्ने भनिएको थियो ।बीआरआई अनुदानबाट मात्रै सञ्चालन नहुने भएकोले चीनले उक्त बुँदामा संशोधन चाहेको थियो । स्रोतहरूका अनुसार बीआरआई परियोजना सञ्चालन चिनियाँ सहायतामा हुने व्याख्यापछि सहमति जुटेको हो । उक्त सहमतिपछि हस्ताक्षर भएको हो । #बेल्ट एवं रोड सहकार्यग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार काठमाडाैँमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुनेकाठमाडाैँ । नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा काठमाण्डौमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आउँदो पुस ८ देखि १० गतेसम्म राष्ट्रपति पौडेल अस्पताल भर्नाकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल प्रोस्टेट सम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल हवाई भाडामा वृद्धिकाठमाडौं । नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गर्दा हवाई भाडा पनि वृद्धि भएको छ । दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमतिकाठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार नेपाल र चीन बीच पारस्परिक सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षरचीन । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्य सम्बन्धी पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण हुनेकाठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचानधेरै पढिएका खबर १ सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली २ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ३ प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्री ४ आज पनि घट्यो सुनको मूल्य ५ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ६ धरहरा व्यवसायिक रुपमा खुला ७ गाई काटिएको विरोधमा झापामा प्रर्दशनThe Film Nepal