गृहपृष्ठ ∕ नेपाल ∕ बाँसको झ्याङमा ७ क्विन्टल लसुन भेटियोबाँसको झ्याङमा ७ क्विन्टल लसुन भेटियो नेपालीपत्र बुधबार, २०८१ मंसीर १२ गते, ११:३४ मा प्रकाशित नेपाल झापा । मेचीनगर नगरपालिका –६ बाट स्थानीय प्रशासनले ७ क्विन्टल लसुन बरामद गरेको छ ।बाँसको झ्याङमा लुकाएको ३ लाख ५० हजार बराबरको उक्त परिमाणको लसुन मंगलबार राति बरामद गरिएको हो ।बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ । #लसुनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इजरायल र लेबनानबीच युद्धविरामको सहमतिकाठमाडौँ । इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो आज मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदैकाठमाडौँ । सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुँदै छ । त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ गुल्मीमा धान उत्पादन बढ्योगुल्मी । जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन जीवनज्योति माध्यमिक विद्यालयका विद्यार्थीले पढ्दै, कुखुरापालनमा रमाउँदैवालिङ (स्याङ्जा)। ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका-७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा मार्फा गाउँम्याग्दी । घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो सभामुख घिमिरे पाँच दिने कम्बोडिया भ्रमण पूरा गरी स्वदेश फिर्ताकाठमाडौँ । सभामुख देवराज घिमिरे पाँच दिने कम्बोडिया भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी मंगलबार साँझ काठमाडौँको अन्तर्राष्ट्रियधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ३ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ४ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ५ ‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’ ६ एमालेले भृकुटीमण्डपमा गर्ने भनेको सभा दरबारमार्गमा गर्ने ७ पहिलो चौमासिकमा थपियो ८४ अर्ब सरकारी ऋणThe Film Nepal