Techie IT
२०८१ मंसीर १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालकीर्तिपुर नगरपालिकाको निर्वाचनका लागि २० मतदान स्थल तोकियो

कीर्तिपुर नगरपालिकाको निर्वाचनका लागि २० मतदान स्थल तोकियो


काडमाडौँ । कीर्तिपुर नगरपालिकाको निर्वाचनका लागि २० मतदान स्थल तोकिएको छ ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि बाघ भैरव मन्दिर, इन्द्रायणी आधारभूत विद्यालय, विश्वराष्ट्रिय मा।वि।, ३ वडाको साविक कार्यालय, भगवान स्थान गम्चाचौर, बाघभैरव मा।वि।, सल्यानस्था आधारभूत विद्यालय, देउखेल पाँगा तोकिएको छ ।

त्यस्तै, जनसेवा मा।वि।, गरुडस्थान परिसर चोभार, ६ नम्बर वडा कार्यालय, जल विनायक आधारभूत विद्यालय, रेडिषृ मनिटरिङ टावर स्टेशन, वैष्णव मा।वि।, नजज्योति आधारभूत विद्यालय, ८ नम्बर वडा कार्यालय, कीर्तिपुर मा।वि।, विद्याश्रम आधारभूत विद्यालय, १० नम्बर वडा कार्यालय र जगतपाल महाविर मतदान केन्द्र तोकिएको छ ।

नगर प्रमुखका लागि कीर्तिपुरमा दल र स्वतन्त्र गरी २० जना उम्मेदवार छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इजरायल र लेबनानबीच युद्धविरामको सहमति

काठमाडौँ । इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो

आज मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदै

काठमाडौँ । सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुँदै छ । त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३

गुल्मीमा धान उत्पादन बढ्यो

गुल्मी । जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन

जीवनज्योति माध्यमिक विद्यालयका विद्यार्थीले पढ्दै, कुखुरापालनमा रमाउँदै

वालिङ (स्याङ्जा)। ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका-७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य

मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा मार्फा गाउँ

म्याग्दी । घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो

सभामुख घिमिरे पाँच दिने कम्बोडिया भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाडौँ । सभामुख देवराज घिमिरे पाँच दिने कम्बोडिया भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी मंगलबार साँझ काठमाडौँको अन्तर्राष्ट्रिय

Techie IT