गृहपृष्ठ ∕ नेपाल ∕ निगमका विमान चालक आन्दोलनमा उत्रिएपछि नियमति उडान प्रभावितनिगमका विमान चालक आन्दोलनमा उत्रिएपछि नियमति उडान प्रभावित नेपालीपत्र सोमबार, २०८१ मंसीर १० गते, ०८:४० मा प्रकाशित नेपाल काठमाडौं । नेपाल वायुसेवा निगमका विमान चालक आन्दोलनमा उत्रिएपछि नियमति उडान प्रभावित भएको छ । निगमका विमान चालकहरू सेवा सुविधा वृद्धिको माग गर्दै हड्तालमा उत्रिएपछि आइतबार भारतको मुम्बई र युनाइटेड अरब इमिरेट्स (यूएई) का उडान तोकिएको समयमै हुन नसक्दा सयौं यात्रु अलपत्र परेका छन् ।चालकहरु आन्दोलनमा उत्रिएका कारण उडान निर्धारित समयमा हुन नसकेको निगमले जनाएको छ । निगमले चालकको माग सम्बोधनका लागि प्रयास गरिरहेको पनि जनाएको छ । निगमले पर्यटन मन्त्रालय लगायत सम्बन्धिन निकायसँग यसबारेमा पटक—पटक छलफल भएको र माग सम्बोधनका लागि प्रयास भइरहेको पनि जानकारी गराएको छ ।माग सम्बोधनका लागि निगम गम्भीरतापूर्वक लागेकाले कुनै पनि उडान प्रभावित नगर्न विमान चालकहरुलाई निगमले आग्रह गरेको छ । अत्यावश्यक सेवा र वस्तुमा बन्दहड्ताल गर्न नपाइने कानुनी व्यवस्था भए पनि त्यसलाई उल्लंघन गर्दै विमान चालकहरु आमहड्तालमा उत्रिँदा निगमका उडानहरु प्रभावित भएका छन् । निगमको उडानमा पर्न गएको असरले आर्थिक नोक्सानी मात्र नभएर साख र इज्जतमा समेत नकरात्मक प्रभाव परेको निगमले विज्ञप्ति मार्फत् जनाएको छ । #विमान चालकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार उपचुनावको प्रचारमा तोकिएकाभन्दा बढी गाडी प्रयोग नगर्न आयोगको निर्देशनकाठमाडाैँ । निर्वाचन आयोगले उपचुनावको प्रचारका क्रममा तोकिएकोभन्दा बढी गाडी र ‘लाउड स्पीकर’को प्रयोग भएको भन्दै त्यसलाई रोक्न स्थानीय प्रशासनलाई सभामुख घिमिरे द्वारा कम्बोडियन समकक्षी सँग भेटकाठमाडौं । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट शुरु गरेका छन् । सभामुख घिमिरेले शनिबार साँझ सिनामंगलको होटलमा मृत भेटिए युवायुवतीकाठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । आइतबार बिहान काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एक होटलमा युवायुवती यस्तो छ उप-निर्वाचनको मतपत्रकाठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उप-निर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । केही चिकित्सा शिक्षा आयोगको बैठक बस्दैकाठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठक आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री के.पी. इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहतकाभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास रधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ३ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ४ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ५ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ६ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ७ पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णयThe Film Nepal