गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ मिसेस हेरिटेज इन्टरनेशनलकी बिजेता विभा स्वदेश फिर्तामिसेस हेरिटेज इन्टरनेशनलकी बिजेता विभा स्वदेश फिर्ता नेपालीपत्र बुधबार, २०८१ मंसीर ५ गते, १०:३५ मा प्रकाशित कला र मनोरञ्जन | नेपाल काठमाडौँ । मिसेस हेरिटेज इन्टरनेशनलकी बिजेता विभा बस्नेत मंगलबार नेपाल फर्केकी छन् ।थाइल्याण्डमा भएको मिस हेरिटेज इन्टरनेशनल २०२४ को उपाधि जितेर उनी स्वदेश फर्केकी हुन् । ४७ वटा देश बाट सहभागी भएकाहरुलाई पछि पार्दै उपाधि जितेकी उनले देशको नाम अन्तर्राष्ट्रिय जगतमा चिनाउन पाउँदा गर्व लागेको बताइन् ।मिसेस हेरिटेज इन्टरनेशनल नेपाल २०२४ जितेर प्रतियोगितामा सहभागी हुन पुगेकी बस्नेतले यस्ता प्रतियोगिताहरु देशमा भइरहनुपर्ने र सरकारले प्रोत्साहन गर्नुपर्ने पनि बताईन् । #विभा बस्नेतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा १७ जनाको मृत्युएजेन्सी । भारतको गुजरात राज्यमा एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्तकाठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाईपर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ । डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्योकाठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४को मृत्युझापा । गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो। भट्टराई आफ्नो घरदेखि चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमयमहोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष शुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्रधेरै पढिएका खबर १ स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित २ काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम ३ राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर ४ बेसी झर्न थाले भेडीगोठ ५ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ६ लोमान्थाङमा पाँच श्ययाको अस्पताल बन्यो, उपकरण र जनशक्ति खाँचो ७ आँखाको उपचारका लागि भारत, बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमाThe Film Nepal