गृहपृष्ठ ∕ नेपाल ∕ धनप्रसाद पण्डित इजरायलका लागि राजदूत नियुक्तधनप्रसाद पण्डित इजरायलका लागि राजदूत नियुक्त नेपालीपत्र बुधबार, २०८१ कात्तिक २१ गते, १७:५५ मा प्रकाशित नेपाल काठमाडौँ । प्राध्यापक धनप्रसाद पण्डित इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार पण्डितलाई राजदूत पदमा नियुक्त गरेका हुन् ।राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम पण्डितलाई राजदूत पदमा नियुक्त गरेका हुन् । #धनप्रसाद पण्डितग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार देशभर डेङ्गी सङ्क्रमण घट्दैकाठमाडौँ । नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउपोखरा । मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । लम्साललाई कास्कीको पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित धादिङको बन्छेटारमा दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइतेधादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौं अजरबैजान जाँदै राष्ट्रपति पौडेलकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन आन्तरिक मामिलामन्त्री अधिकारीले दिए राजीनामाकाठमाडौँ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । बिना अनुमति र बिना काठमाडौँको भृकुटीमण्डपमा अतिरूद्र विश्वकल्याण विराट महायज्ञ शुरुकाठमाडौँ । नेपाल महर्षि वैदिक फाउण्डेशनले वैज्ञानिक सन्तमहर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सव पारेर आज बाट काठमाडौँको भृकुटीमण्डपमा अतिरूद्र विश्वकल्याणधेरै पढिएका खबर १ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्ने २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ३ दुई आयोगका पदाधिकारी सिफारिस सम्बन्धी छनोट प्रक्रियामा सुझाव माग ४ मोहराज मह बेचेर वार्षिक १२ लाख कमाउछन् ५ तनहुँको सयपत्री कतार निर्यात ६ इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरूलाई प्रकाशमान सिंहको आग्रह ७ एमक्यूब ग्यालरीमा दुई विदेशीका कला प्रदर्शनThe Film Nepal